‘अवे’ खेलमा आर्सनलको २१ वर्षयताकै सबैभन्दा ठूलो जित
बुकायो साकाको शानदार प्रदर्शनमा आर्सनलले च्याम्पियन्स लिगमा पोर्चुगलको क्लब स्पोर्टिङलाई ५–१ ले हराउँदै २१ वर्षयताकै सबैभन्दा ठूलो जित दर्ता गरेको छ।
बुकायो साकाको शानदार प्रदर्शनमा आर्सनलले च्याम्पियन्स लिगमा पोर्चुगलको क्लब स्पोर्टिङलाई ५–१ ले हराउँदै २१ वर्षयताकै सबैभन्दा ठूलो जित दर्ता गरेको छ।
बार्सिलोनाले फ्रान्सेली क्लब ब्रेस्टलाई ३–० ले पराजित गर्दै च्याम्पियन्स लिगमा महत्त्वपूर्ण जित हासिल गरेको छ। खेलमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे।
म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा फेयनोर्डविरुद्ध तीन गोलको अग्रता लिएर पनि ३–३ को नाटकीय बराबरीमा चित्त बुझाउनु परेको छ। इतिहाद रंगशालामा घरेलु समर्थकहरूले खेलको अन्त्यतिर निराशा व्यक्त गर्दै आफ्नै टोलीको आलोचना गरेका थिए।
मच्छिन्द्र फुटबल क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा मंगलबार विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि सहज जित हात पा¥यो ।
मनाङ मर्स्याङ्दी क्लबलाई सोमबार पारजित गर्दै संकटा फुटबल क्लब ललित स्मृति एन्फा यु–१८ युथ लिगको चौथो स्थानमा उक्लिएको छ।
आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले च्याम्पियन्स लिगअन्तर्गत घरेलु टोली स्पोर्टिङ लिस्बनविरुद्ध जित हासिल गर्न निर्मम प्रदर्शन गर्न आवश्यक रहेको बताएका छन्।
थोमस सौसेक र आरोन वान–बिसाकाको गोलको मद्दतमा वेस्ट ह्यामले सेन्ट जेम्स पार्कमा सोमबार राति वेस्ट ह्यामलाई इङ्लिस प्रिमियर लिगमा २–० गोलअन्तरले पराजित गरेको छ।
एएफसी च्याम्पियन्स लिग एलिटको समूहचरणमा साउदी अरेबियाको अल–नासरले सोमबार राति कतारको अल–घराफालाई ३–१ को प्रभावशाली स्कोरले हरायो।
दोस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्ड कप २०८१ आगामी माघ ५ गतेबाट हुने भएको छ। क्लब ओएसीसको आयोजनामा माघ १२ गतेसम्म इलामको ठुलो टुँडिखेलमा प्रतियोगिता हुने भएको हो।
दमक भाङबारी स्पोर्टिङ युथ क्लब इलामको धार्मिक पर्यटकीय क्षेत्र माङसेबुङमा जारी १७औं संस्करणको आत्मानन्द गोल्ड कप २०८१ अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
लिग लिडर नेपाल पुलिस क्लब ललित स्मृति एन्फा यु–१८ युथ लिगमा सोमबार थ्रीस्टार क्लबसँग पराजित भएको छ।
लुकाकुले गत सिजन रोमाका लागि खेलेका थिए। तर, नेपोलीले एन्टोनियो कोन्टेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेसँगै लुकाकु नेपोली बसाइँ सरेका हुन्।