• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
रोनाल्डोको सानदार प्रदर्शन, अल–नासर नकआउट चरणमा
खेलपाटी संवाददाता
मंगलबार, मंसिर ११, २०८१ खेलपाटी संवाददाता
रोनाल्डोको सानदार प्रदर्शन, अल–नासर नकआउट चरणमा

काठमाडौं। एएफसी च्याम्पियन्स लिग एलिटको समूहचरणमा साउदी अरेबियाको अल–नासरले सोमबार राति कतारको अल–घराफालाई ३–१ को प्रभावशाली स्कोरले हरायो। कप्तान क्रिस्टियानो रोनाल्डोको दुई गोलको अद्वितीय प्रदर्शनसँगैटोली नकआउट चरणमा पुगेको छ।

खेलको सुरुआतमा रोनाल्डोको दुई प्रहार गोलकिपर सर्जियो रिकोमले विफल बनाएका थिए। तर, पहिलो हाफको अन्त्यतिर ४५औं मिनेटमा रोनाल्डोले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै अल–नासरलाई अग्रता दिलाए। दोस्रो हाफको सुरुआतमा उनले एन्जेलो ग्रबियलको क्रसलाई कुशलतापूर्वक सदुपयोग गर्दै व्यक्तिगत दोस्रो गोल गरे।

५८औं मिनेटमा एन्जेलोले व्यक्तिगत गोल थप्दै टोलीलाई २–० को सुरक्षित अग्रता दिलाए। खेलको ६ मिनेटपछि रोनाल्डोले तेस्रो गोल गरे।

यद्यपि, अल–घराफाले रियल मड्रिडका पूर्व स्ट्राइकर जोसेलुको ७५औं मिनेटको गोलमार्फत खेलमा फर्काउने संकेत देखाए। तर, त्यो जितका लागि पर्याप्त रहेन।

टोनीको शानदार प्रदर्शन 
यसअघि, साउदी क्लब अल–अहलीले डिफेन्डिङ च्याम्पियन युएईको अल–ऐनलाई २–१ ले पराजित गर्दै समूह चरणकै क्रममा नकआउट चरणमा स्थान बनाउने पहिलो टोली बनेको थियो।

अगस्टमा इङ्लिस क्लब ब्रेन्टफोर्डबाट जेद्दामा आएका इङ्ल्यान्डका स्ट्राइकर इभान टोनीले खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेपछि आफ्नो प्रभाव छोडे। रियाद महरेजका दुई उत्कृष्ट क्रसमा उनले चार मिनेटको अन्तरमा दुई गोल गरे।

प्रदर्शनबारे प्रतिक्रिया दिँदै उनले भने, “प्रशिक्षकले मबाट फरक प्रदर्शनको अपेक्षा गर्नुभएको थियो र मैले त्यो चुनौतीलाई स्वीकारे। लामो समयपछि मैदानमा फर्किएर यो उपलब्धि हासिल गर्नु विशेष थियो।”

अल–अहलीले समूहका पाँच खेलमध्ये सबै जित्दै १२ टिमको समूहमा शीर्ष स्थान सुरक्षित गरेको छ। प्रतियोगिताको प्रारूपअनुसार दुई समूहका प्रत्येक शीर्ष आठ टोलीले अन्तिम १६ मा स्थान बनाउने छन्।

अल–नासर र अल–अहलीको यस शानदार प्रदर्शनले साउदी फुटबलको विश्वस्तरको उपस्थिति थप बलियो बनाएको छ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चेल्सीलाई ट्रेबल उपाधि
चेल्सीलाई ट्रेबल उपाधि
भारतले रक्षा गर्‍यो साफ यु–१९ च्याम्पियनसिपको उपाधि
भारतले रक्षा गर्‍यो साफ यु–१९ च्याम्पियनसिपको उपाधि
चार क्लब रेलिगेसनबाट जोगिए, चार क्लबलाई अझै डर
चार क्लब रेलिगेसनबाट जोगिए, चार क्लबलाई अझै डर
झापाको जितले चार क्लबलाई रेलिगेसनबाट जोगायो
झापाको जितले चार क्लबलाई रेलिगेसनबाट जोगायो
मध्यपुर रेलिगेसनबाट जोगियो
मध्यपुर रेलिगेसनबाट जोगियो
अञ्जिला र साम्बा बन्द प्रशिक्षणमा सहभागी नहुने
अञ्जिला र साम्बा बन्द प्रशिक्षणमा सहभागी नहुने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
चेल्सीलाई ट्रेबल उपाधि
चेल्सीलाई ट्रेबल उपाधि
भारतले रक्षा गर्‍यो साफ यु–१९ च्याम्पियनसिपको उपाधि
भारतले रक्षा गर्‍यो साफ यु–१९ च्याम्पियनसिपको उपाधि
रोयल्सको दोस्रो जित
रोयल्सको दोस्रो जित
चार क्लब रेलिगेसनबाट जोगिए, चार क्लबलाई अझै डर
चार क्लब रेलिगेसनबाट जोगिए, चार क्लबलाई अझै डर
झापाको जितले चार क्लबलाई रेलिगेसनबाट जोगायो
झापाको जितले चार क्लबलाई रेलिगेसनबाट जोगायो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP