बार्सिलोनालाई ग्रानडाको चुनौती
बार्सिलोनाले ग्रानडासँग उसैको मैदानमा खेल्नेछ । दुई टिमबीचको खेल राति ११:१५ बजे सुरु हुनेछ ।
बार्सिलोनाले ग्रानडासँग उसैको मैदानमा खेल्नेछ । दुई टिमबीचको खेल राति ११:१५ बजे सुरु हुनेछ ।
नारायणी एकता क्लबको आयोजनामा हुने प्रतियोगिता आजबाट सुरु हुनेछ ।
युभेन्ट्सले डिफेन्डर डी लिग्टलाई कोरोना संक्रमण देखिएको जनाएको छ ।
शुक्रबार राति भएको खेलमा भिल्लाले सेल्टा भिगोलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
शुक्रबार राति भएको खेलमा बायर्न बोरुसिया मन्छेनग्लाडबाखसँग ३-२ गोल अन्तरले पराजित भएको हो ।
शुक्रबार राति भएको तेस्रो चरणको खेलमा एस्टन भिल्लालाई ४-१ ले पराजित गर्दै लिभरपुलले चौंथो चरणमा स्थान बनाएको हो ।
जापानी युवा स्टारलाई गेटाफेले रियलबाट यस सिजनको अन्तिमसम्मका लागि लोनमा अनुबन्ध गरेको छ ।
इएफएलले शुक्रबार पछिल्लो चरणको परिक्षणमा १ सय १२ जनामा कोरोना देखिएको जनाएको छ ।
खेलाडी स्वर्गीय श्याम थापा ‘हुइया’ को स्मृतिमा आयोजना हुने प्रतियोगिता पुस २७ गतेबाट सुरु हुने भएको हो ।
वेस्ट ह्यामले शुक्रबार सेबास्टिन आयाक्समा अनुबन्धित भएको जनाएको छ ।
खुल्ला प्रतिस्पर्धाबाट लोगो छनोट गर्न एन्फाले शुक्रबार सार्वजनिक सूचना निकालेको हो ।
लेष्टरले एफए कप अन्तर्गत तेस्रो चरणको खेलमा च्याम्पियनसिप क्लब स्टोकविरुद्ध शनिबार प्रतिस्पर्धा गर्दैछ ।