शनिबार, ०५ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
एपीएफ र न्यु डाँफेको जित

एपीएफ र न्यु डाँफेको जित

बिहिबार भएको खेलमा एपीएफले बर्दियाको गेरुवा गाउँपालिका र न्यु डाँफेले रेसिङ्ग साहारा क्लबलाई हराएका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, माघ २९, २०७७
Read more →
नेयमारले बार्सिलोनाविरुद्धको खेल गुमाउने

नेयमारले बार्सिलोनाविरुद्धको खेल गुमाउने

चोटको कारण नेयमारले च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत बार्सिलोनासँगको पहिलो लेग खेल गुमाउने भएका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, माघ २९, २०७७
Read more →
आर्मीको सातौं जित

आर्मीको सातौं जित

बिहीबार विराटनगर महानगरपालिकामाथि ७-० गोलको जित निकाल्दै आर्मीले लिगमा सातौं जित निकालेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, माघ २९, २०७७
Read more →
आर्मीलाई ५-० को अग्रता

आर्मीलाई ५-० को अग्रता

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा आर्मीले ५-० को अग्रता बनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, माघ २९, २०७७
Read more →
रुथको ह्याट्रिकमा वालिङको सहज जित

रुथको ह्याट्रिकमा वालिङको सहज जित

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा वालिङले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ७-१ गोल अन्तरले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, माघ २९, २०७७
Read more →
पहिलो हाफमा वालिङलाई अग्रता

पहिलो हाफमा वालिङलाई अग्रता

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा वालिङले ३-१ को अग्रता बनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, माघ २९, २०७७
Read more →
एटलान्टा फाइनलमा

एटलान्टा फाइनलमा

बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा नापोलीलाई ३-१ गोलले पराजित गर्दै एटलान्टा उपाधि नजिक पुगेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, माघ २९, २०७७
Read more →
टोटेनहमलाई हराउँदै एभर्टन क्वाटरफाइनलमा

टोटेनहमलाई हराउँदै एभर्टन क्वाटरफाइनलमा

बुधबार राति भएको खेलमा टोटेनहमलाई अतिरिक्त समयमा ५-४ गोल अन्तरले पराजित गर्दै एभर्टन अन्तिम आठमा पुगेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, माघ २९, २०७७
Read more →
महिला लिग : आर्मीलाई विराटनगरको चुनौती

महिला लिग : आर्मीलाई विराटनगरको चुनौती

अर्को खेलमा त्रिभुवन आर्मी क्लब र विराटनगर महानगरपालिकाबीच खेल हुनेछ ।

By खेलपाटी संवाददाताबिहिबार, माघ २९, २०७७
Read more →
सेभियासँग बार्सिलोनाको हार

सेभियासँग बार्सिलोनाको हार

बुधबार राति भएको खेलमा बार्सिलोना सेभियासँग २-० ले पराजित भएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, माघ २९, २०७७
Read more →
कीर्तिमानसहित सिटी क्वाटरफाइनलमा

कीर्तिमानसहित सिटी क्वाटरफाइनलमा

बुधबार राति च्याम्पियनसिप क्लब स्वान्सी सिटीलाई ३-१ गोल अन्तरले पराजित गर्दै सिटीले क्वाटरफाइनलमा स्थान बनाएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, माघ २९, २०७७
Read more →
गौरिगंगा र रेसिङ्ग साहारा विजयी

गौरिगंगा र रेसिङ्ग साहारा विजयी

कोहलपुर नगरपालिकाको तेह्र विगाहा मैदानमा बुधबार भएको पहिलो खेलमा गौरिगंगाले बर्दिया ११ लाई टाइब्रेकरमा ४–२ ले हराएको हो ।

By खेलपाटी संवाददाताबुधबार, माघ २८, २०७७
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 1280 of 2140Next