पहिलो हाफमा विराटनगरलाई अग्रता
अनु राईले २१ औं मिनेटमा गोल गर्दै विराटनगरलाई अग्रता दिलाएकी थिइन् ।
अनु राईले २१ औं मिनेटमा गोल गर्दै विराटनगरलाई अग्रता दिलाएकी थिइन् ।
प्रतियोगितामा विदेशी क्लब, ए डिभिजनका क्लब, मोफसलका टिम र आयोजक सहरा क्लब पोखरा गरी १२ टिमको सहभागिता रहने क्लबका क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी गराए ।
शुक्रबार राति भएको खेलमा बोर्डेअक्सलाई २-१ गोल अन्तरले हराउँदै लियोन शीर्ष स्थानमा उक्लिएको हो ।
यस्तै उनले जर्मनीको बर्लिनको एक अस्पतालमा काम गर्ने कर्मचारीहरुलाई खाद्यान्न सहयोग गरेका छन् ।
एपीएफ र वालिङबीचको खेल अपरान्ह २:३० मा सुरु हुनेछ ।
कोपा इटालिया अन्तर्गतको डर्बी भिडन्तमा एक अर्काविरुद्ध झगडामा गरेका इब्राहिमोविच र लुकाकुलाई एक एक खेलको प्रतिबन्ध लागेको हो ।
उद्घाटन खेलमा मकवानपुर-११ लाई २-१ ले हराएर सेन्ट्रल कलेजले सुखद सुरुवात गरेको हो ।
टोखास्थित भुतखेल मैदानमा शुक्रबार भएको फाइनलमा वडा नम्वर ८ माथि ३–० ले पराजित गर्दै प्रतियोगिताको उपाधि हात पारेको हो ।
शुक्रबार भएको खेलमा पन्जाबले सुदेभा दिल्ली एफसीसँग गोलरहित बराबरी खेलेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार रौतहटको चन्द्रपुर नगरपालिकालाई १०-० ले पराजित गर्दै आर्मीले दोस्रो जित निकालेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा आर्मीले ४-० को अग्रता बनाएको छ ।