आइतबार, ०८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

विकेश काठमाडौंको मार्की खेलाडी, प्रशिक्षकमा महर्जन

बिहिबार, ०५ चैत्र २०७७खेलपाटी संवाददाता
विकेश काठमाडौंको मार्की खेलाडी, प्रशिक्षकमा महर्जन
Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय फुटबल टिमका सदस्य तथा गोलकिपर विकेश कुथु मार्की खेलाडीको रुपमा फ्रेन्चाइज टिम काठमाडौं रेजर्स फुटबल क्लबमा अनुबन्धित भएका छन् ।

नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम काठमाडौंले बिहीबार विकेशलाई मार्की खेलाडीको रुपमा अनुबन्धित गरेको हो ।

यस्तै बालगोपाल महर्जनलाई काठमाडौंले मुख्य प्रशिक्षको रुपमा अनुबन्ध गरेको छ ।

काठमाडौं रेजर्सका कार्यकारी निर्देशक विज्ञानराज शर्माले विकेश र बालगोपालसँग सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौतापछि बोल्दै विकेशले मार्की खेलाडीको रुपमा अनुबन्ध भएकोमा आफु निकै खुसी भएको बताए ।

'पहिलो पटक फ्रेन्चाइज लिग हुँदैछ । यसले नेपाली फुटबललाई फाईदा पुर्याउने छ । प्रतियोगिता हरेक वर्ष निरन्तर हो भन्ने कामना छ,' विकेशले भने, 'पहिलो पटक यसरी फ्रेन्चाइज क्लबले आफुलाई किनेको छ । म निकै खुसी छु ।'

यस्तै प्रशिक्षक महर्जनले टिमलाई राम्रो स्थानमा राख्ने आफ्नो लक्ष्य रहेको बताए ।

'लामो समयबाट मैले फुटबलमा आफ्नो जीवन बिताउदै आएको थिए । आज फ्रेन्चाइज क्लबमा अनुबन्ध हुँदा धेरै खुसी भएको छु,' उनले भने, 'फुटबलमा सिकेको सीप र मेरो अनुभवले आफ्नो टिमलाई राम्रो स्थानमा पुर्याउने प्रयास रहने छ ।'

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गर्ने पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।

लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग राउण्ड रोबिनको आधारमा हुनेछ । लिगमा कुल १९ खेल हुनेछ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

१८ वर्षीय मिडफिल्डर फर्नान्डेजको गोल

१८ वर्षीय मिडफिल्डर फर्नान्डेजको गोल

१४ वर्षमा १३औं बुन्डेसलिगा उपाधितर्फ बायर्न

१४ वर्षमा १३औं बुन्डेसलिगा उपाधितर्फ बायर्न

जापानले जित्यो एसियन कप फुटबलको उपाधि

जापानले जित्यो एसियन कप फुटबलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
१८ वर्षीय मिडफिल्डर फर्नान्डेजको गोल

१८ वर्षीय मिडफिल्डर फर्नान्डेजको गोल

१४ वर्षमा १३औं बुन्डेसलिगा उपाधितर्फ बायर्न

१४ वर्षमा १३औं बुन्डेसलिगा उपाधितर्फ बायर्न

टाईम्सको लगातार पाँचाै जित

टाईम्सको लगातार पाँचाै जित

जापानले जित्यो एसियन कप फुटबलको उपाधि

जापानले जित्यो एसियन कप फुटबलको उपाधि

वर्षाले प्रधानमन्त्री कप क्रिकेट प्रभावित

वर्षाले प्रधानमन्त्री कप क्रिकेट प्रभावित

एलिसन ब्राजिली टिमबाट बाहिर

एलिसन ब्राजिली टिमबाट बाहिर

पीएम कपको विजेतालाई १० लाख, उपविजेतालाई ५ लाख

पीएम कपको विजेतालाई १० लाख, उपविजेतालाई ५ लाख

थ्रीस्टारको विवाद टुंगाएर मात्रै लिग सञ्चालन गर्न अदालतको आदेश

थ्रीस्टारको विवाद टुंगाएर मात्रै लिग सञ्चालन गर्न अदालतको आदेश