स्पेनको पुनरागमन जित
आइतबार राति भएको खेलमा स्पेनले जर्जियामाथि २-१ को पुनरागमन जित निकालेको हो ।
आइतबार राति भएको खेलमा स्पेनले जर्जियामाथि २-१ को पुनरागमन जित निकालेको हो ।
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले फाइनलमा टिमको मुख्य लक्ष्य गोल गर्दै उपाधि जित्नु रहेको बताएका थिए ।
आइतबार भएको खेलमा काजकिस्तानलाई २-० ले पराजित गर्दै फ्रान्सले पहिलो जित निकालेको हो ।
कोलाहल मुक्त स्थानमा खेलकुदको रौनक बढ्ने आशाले पोखरा महानगरपालिकाले उच्च पर्वतीय खेल मैदान पूर्वाधार निर्माण गर्न लागेको हो ।
फुलबारी स्थित खेल मैदानमा भएका महिला तर्फका दुबै सेमिफाईनलमा जित हात पार्दै वडा नम्बर १२ र १९ उपाधिका लागि भिड्ने भएका हुन् ।
आइतबार नेपालगन्ज रंगशालामा स्टारले गण्डकी प्रदेशको त्रिवेणी युवा क्लबलाई ३–२ ले पराजित गर्यो ।
थ्री नेसन्स कपको फाइनल अघि आइतबार भएको प्रि-म्याच कन्फरेन्समा बोल्दै मुख्य प्रशिक्षक महर्जनले टिमको मुख्य लक्ष्य गोल गर्दै उपाधि जित्नु रहेको बताएका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार आर्मीले किर्गिस्तानसँग गोलरहित बराबरी खेलेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा आर्मी र किर्गिस्तानले गोलरहित बराबरी खेलेका छन् ।
नेपालमा थ्री नेसन्स कप फुटबल प्रतियोगिता चलिरहेको छ । नेपाल पछिल्ला ७ खेलमा गोल विहिन छ । राष्ट्रिय टोलीका प्रशिक्षक बालगोपाल महर्जन नेपालको गोल विहिन यात्रालाई टोलीको पुरानै रोगको संज्ञा दिन्छन् । नेपाली टोलीले गोल गर्न नसक्नु पहिले देखिकै कमजोरी रहेको उनको कथन छ ।
विश्वकप छनौट अन्तर्गत शनिबार राति नेदरल्यान्ड्स र लाट्भियाबीचको खेल खेलाउँदै स्टेफनीले इतिहास रचेकी हुन् ।