लेस्टर युरोपा लिगबाट बाहिरियो
बिहीबार राति भएको खेलमा इटालियन क्लब नापोलीसँग ३-२ ले पराजित हुँदै लेस्टर समूह चरणबाट बाहिरिएको हो ।
बिहीबार राति भएको खेलमा इटालियन क्लब नापोलीसँग ३-२ ले पराजित हुँदै लेस्टर समूह चरणबाट बाहिरिएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज चौंथो चरणको सुरुआती दुई खेलहरु हुनेछन् ।
कोरोना भाईरसको संक्रमणपछि फोक्सोमा समस्या देखिएपछि किमिच नयाँ वर्षसम्म मैदान बाहिर रहने भएका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र च्यासलबीचको खेल अपरान्ह ४:४५ बजे सुरु हुनेछ ।
बालागुरु खेलमैदानमा जारी प्रतियोगिता अन्तर्गत बिहीबार क्वाटरफाइनलका २ खेल सम्पन्न भएसंगै अन्तिम चारमा भिड्ने टिम पक्का भएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार चौंथो चरणको सुरुआती दुई खेलहरु हुनेछन् ।
थ्री स्टारविरुद्धको खेलका क्रममा उनको दाहिने खुट्टामा चोट लागेको थियो ।
चारमध्ये लिगको सातौ चरणको समाप्तीपछि सबैभन्दा बढी अंक ल्याउने वा शीर्ष स्थानमा रहने टोलीले एएफसी कपको छनोट खेल्ने छ ।
पोखरा रंगशालालाई घरेलु मैदान बनाउने निर्णय गरेको मनाङले यस सिजन तीन क्लबसँग मात्र पोखरामा खेल्ने टुङ्गो लागेको हो ।
सबै खेलमा विजयी टिम भने अब तेस्रो चरणमा आएर रहेन् । दोस्रो चरणसम्म मनाङ मर्स्याङ्दीले सबै खेल जितेको थियो ।
इंग्लिस क्लब टोटेनहमका आठ जना खेलाडी र पाँच स्टाफमा कोरोना भाईरसको संक्रमण देखिएपछि खेल स्थगित गरिएको हो ।