काठमाडौं । नेक्सस इन्टरनेशनल स्कुल दोश्रो कौस्तुभ कप छात्र फुटबल प्रतियोगितामा मंगलबार सेमिफाईनलमा प्रवेश गरेको छ ।
नेक्ससले आयोजनक कौस्तुभ एकेडेमीमाथि १ – ० को झिनो गोल अन्तरको जित निकालेको हो । नेक्ससका संजय खत्री म्यान अफ दि म्याच घोषित भए ।
यस अघि ग्लोबल र मोनाष्टिकले पनि सेमिफाईनल यात्र तय गरिसेका छन् ।