काठमाडौं । एभर्टनका मिडफिल्डर डेली अलीले ३६ नम्बरको जर्सी लगाउने भएका छ ।
टोटेनहमबाट एभर्टन पुगेका अलीले ३६ नम्बरको जर्सी पाएका हुन् ।
एभर्टनले अलीलाई ३६ नम्बरको जर्सी दिईएको जनाएको छ ।
अलीले एभर्टनसँग साढे दुई वर्षको सम्झौता गरेका छन् ।
२५ वर्षीय मिडफिल्डर अली ७ वर्ष टोटेनहममा बिताएर क्लब छाडेका हुन् ।
अलीले टोटेनहमका लागि २ सय ६९ खेलमा ६७ गोल गरेका थिए ।