काठमाडौं । एएफसी महिला एसियन कप-२०२२ छनोटको पहिलो खेलमा नेपालले आज शनिबार फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले बलियो टिम फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
समूह एफ को नेपाल र फिलिपिन्सबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
नेपाल र फिलिपिन्सबिचको खेल प्रत्यक्ष प्रशारण हुनेछ ।
नेपाल र फिलिपिन्सबीचको खेल लाईभ हेर्न यहाँ क्लिक गर्नुहोस् ।