एजेन्सी । इंग्ल्यान्डका पूर्व डिफेन्डर पिटर स्वानको निधन भएको छ ।
सेफिल्ड वेनस्डेका पूर्व डिफेन्डर समेत रहेका पिटरको ८४ वर्षको उमेरमा निधन भएको हो ।
पिटरले सेफिल्डका लागि ३ सय बढी खेले खेलेका थिए ।
यस्तै उनले इंग्ल्यान्डका लागि १९ खेल खेलेका थिए ।
पिटरले सन् १९६० देखि १९६२ सम्म इंग्ल्यान्डका लागि खेलेका थिए ।