काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा अहिले थ्री स्टार क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा थ्री स्टारले २-१ को अग्रता बनाएको छ ।
थ्री स्टारका शुसिल राई र सन्जोग राईले एक एक गोल गरे । शेर्पाका स्टेफेन समिरले एक गोल गरे ।