रोकायालाई 'लाइफटाइम एचिभमेन्ट अवार्ड'
मंगलबार, असार १७, २०७६खेलपाटी संवाददाता

काठमाडौं । एथलेटिम्स प्रशिक्षक हरि बहादुर रोकाया 'एनएसजेएफ लाइफटाइम एचिभमेन्ट अवार्ड' बाट सम्मानित भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड- २०७५ मा प्रशिक्षक रोकायालाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको हो ।









-1762997834781.jpeg&w=3840&q=75)






