मल्लिकलाई 'एसियन स्पोर्ट्स जर्नालिस्ट' अवार्ड
मंगलबार, असार १७, २०७६खेलपाटी संवाददाता

काठमाडौं । अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ (एआईपीएस) का महासचिव अम्जद अजिज मल्लिक 'इन्टरनेसनल एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड' बाट सम्मानित भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड- २०७५ मा मल्लिकलाई अवार्ड प्रदान गरिएको हो ।
मल्लिक पाकिस्तान खेलकुद राइटर्स एसोसियसनका अध्यक्ष समेत हुन् ।









-1762997834781.jpeg&w=3840&q=75)






