• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
युनिभर्सियाड जाने नेपाली टोलीलाई बिदाई
खेलपाटी संवाददाता
सोमबार, असार १६, २०७६ खेलपाटी संवाददाता
युनिभर्सियाड जाने नेपाली टोलीलाई बिदाई

काठमाडौं । ईटालीको नेपोलीमा आयोजना हुने ३० औं समर युनिभर्सियाड २०१९ मा सहभागि हुन जाने नेपाली टोलीको बिदाई गरिएको छ । आईतबार एक कार्यक्रमबीच माननिय सांसद एवं पूर्व मन्त्री लेखराज भट्टले नेपाली टोलीलाई बिदाई गरे ।

जुलाई ३ देखि १४ तारिख सम्म आयोजना हुने युनिभर्सियाडमा नेपालले फेन्सिङ्ग र तेक्वान्दोमा सहभागिता जनाउने छ । ३० औं संस्करण सम्म आईपुग्दा नेपालले भने पाँचौ पटक सहभागिता जनाउँदै छ ।

टोलीलाई बिदाई गर्दै साँसद भट्टले खेलकुद अहिलेको समाजको निकैनै आवश्यक क्षेत्र भएएकोले खेलकुद बिश्वबिद्यालयको स्थापना गर्नु पर्ने बताए । उनले खेलकुद क्षेत्रमा पनि आफ्नालाई च्याप्ने परम्पराका कारण दक्ष विस्थापित हुँदै गएकोले खेलकुदको बिकास हुन नसकेको बताए । साँसद भट्टले खेलाडीहरुको भविष्यको सुनिश्चितता नभएका कारण उनीहरुलाई उक्त चिन्ताबाट मुक्त गर्नृ पर्ने बताए । सहभागि हुन जाने खेलाडी तथा प्रशिक्षकहरुलाई आफ्नो खेल कौशलता प्रस्तुत गर्दै राष्ट्रको पहिचान गराउन सुझाव दिँदै सफलताको शुभकामना ब्यक्त गरे ।

नेपाल बिश्वबिद्यालय खेलकुद संघका अध्यक्ष प्रदीप “टेकराज” जोशीको नेतृत्वमा नेपोली जाने टोलीमा उपटोली नेतामा संघका महासचिव पूर्ण ंिसह बोहरा, त्रिभुवन बिश्वबिद्यालयको प्रतिनिधीका रुपमा संघका उपाध्यक्ष ज्ञानेन्द्र प्रसाद पौडेल, तेक्वान्दो प्रशिक्षकमा दीपक बिष्ट, खेलाडीहरुमा सक्षम कार्की नम्रता तुलाधार, पावर्ती गुरुङ्ग, अश्मिता खड्का र उमेश राज भण्डारी रहेका छन् । यस्तै फेन्सिङ्गमा ब्यवस्थापकमा मदन कार्की तथा खेलाडीहरुमा ओमकार सिंह, अलिषा सिंह र अनिता कार्की रहेका छन् । यसैगरि राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य एकेन्द्र कुँवर र पत्रकार श्रीबिक्रम भण्डारी रहेका छन् ।

ओलम्पिककै झझल्को दिने ३० औं समर युनिभर्सियाडमा बिश्वका नाम चलेका र ओलम्पिकमा पदक हात पार्ने १७७ राष्ट्रका ८ हजार भन्दा बढि खेलाडीहरुले विभिन्न खेलमा प्रतिस्पर्धा गर्ने छन् ।

नेपालले यस अघि ताईवानमा भएको २९ औं संस्करणमा ब्याडमिन्टन, भारोत्तोलन, फेन्सिङ्ग, टेनिस, टेवल टेनिस, एथलेटिक्स र तेक्वान्दोमा सहभागिता जनाएको थियो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
खेलाडीलाई लागु पदार्थ दुरुपयोग सम्बन्धि प्रशिक्षण
खेलाडीलाई लागु पदार्थ दुरुपयोग सम्बन्धि प्रशिक्षण
हाप्किडोमा नेपाललाई २ स्वर्ण र १ रजत पदक
हाप्किडोमा नेपाललाई २ स्वर्ण र १ रजत पदक
मोटर र्याली तथा अटो जिमखाना शनिबार हुने
मोटर र्याली तथा अटो जिमखाना शनिबार हुने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP