• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
वेष्ट इण्डिज बाहिरियो,भारत सेमिफाइनल नजिक
खेलपाटी संवाददाता
शुक्रबार, असार १३, २०७६ खेलपाटी संवाददाता
वेष्ट इण्डिज बाहिरियो,भारत सेमिफाइनल नजिक

एजेन्सी । उपाधि दाबेदार राष्ट्र भारतले इंग्ल्याण्डमा जारी आईसीसी विश्वकप क्रिकेटमा वेष्ट इण्डिजलाई पराजित गरेको छ ।

म्यानचेस्टरमा बिहिबार भएको खेलमा भारतले वेष्ट इण्डिजमाथि १२५ रनको शानदार जित निकालेको हो । भारतसँगको हारसंगै वेष्ट इण्डिज भने प्रतियोगिताबाट बाहिरिएको छ ।

ओल्ड ट्राफोर्डमा भारतले दिएको २६९ रनको मध्यम लक्ष्य पछ्याएको वेष्ट इण्डिज ३४ ओभर २ बलमा अलआउट हुँदै १४३ रनमा समेटियो । 

Image

भारतीय बलर चम्किएको खेलमा वेष्ट इण्डिजका लागि सुनिल एम्ब्रिसले सर्वाधिक ३१ रन बनाए । यस्तै निकोलस पुरनले २८ रन जोडे। त्यस्तै शिम्रन हिटमायरले १८ रन जोड्दा केमार रोचले १४ रन बनाए  ।

वेष्ट इण्डिजका क्रिस गेल मात्र ६ रनमा आउट हुँदा कप्तान जासन होल्डर पनि ६ रनमा पेभेलियन फर्किए  ।

वेष्ट इण्डिजलाई सस्तैमा समेट्न भारतका मोहमद शामीले ४ विकेट लिए । किफायती बलिङ गरेका शामीले ६ ओभर २ बलमा मात्र १६ रन खर्चिए  । यस्तै जस्प्रित बुम्राह र युजभेन्द्र चाहलले २/२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६८ रन बनाएको थियो ।

भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ७२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै महेन्द्र सिंह धोनीले ६८ रनको अर्धशतकीय इनिङ्स खेले ।

त्यस्तै ओपनर लोकेश राहुलले ४८ रन जोड्दा हार्दिक पाण्ड्याले ४६ रनको योगदान गरे ।

वेष्ट इण्डिजका केमार रोचले ३ विकेट लिए । यस्तै कप्तान जेसन होल्डर र शेल्डोन कोट्रेलले २/२ विकेट लिए ।

Image

यी जितसंगै अपराजित रहेको भारत सेमिफाइनल नजिक पुगेको छ । वेष्ट इण्डिजलाई हराएर दोस्रो स्थानमा उक्लिएको भारतले ७ खेलबाट ११ अंक जोडेको छ  । विश्वकपमा यो भारतको छैटौं जित हो ।

वेष्ट इण्डिजको भने यो पाँचौ हार हो । यो हारसंगै वेष्ट इण्डिज प्रतियोगिताबाट बाहिरिने तेस्रो टिम बनेको छ । पुछारबाट तेस्रो स्थानमा रहेको वेष्ट इण्डिजको ७ खेलबाट ३ अंक छ ।

यसअघि प्रतियोगिताबाट अफगानिस्तान र दक्षिण अफ्रिका बाहिरिसकेकेका छन्।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
 दक्षिण अफ्रिकाले जित्यो विश्व टेस्ट च्याम्पियनसिप
 दक्षिण अफ्रिकाले जित्यो विश्व टेस्ट च्याम्पियनसिप
मधेशले जित्यो यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि
मधेशले जित्यो यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
रुपेश र किरण पहिलोपल्ट नेपाली राष्ट्रिय टोलीमा
रुपेश र किरण पहिलोपल्ट नेपाली राष्ट्रिय टोलीमा
क्यानडाको क्रिकेट टिममाथि सट्टेबाजी र फिक्सिङ गरेको आरोप
क्यानडाको क्रिकेट टिममाथि सट्टेबाजी र फिक्सिङ गरेको आरोप
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
मेसीलाई छायामा पारेका उस्टारी !
मेसीलाई छायामा पारेका उस्टारी !
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
सुविन र रिहान्ना च्याम्पियन
सुविन र रिहान्ना च्याम्पियन
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP