भारोत्तोलनको प्रशिक्षण सम्पन्न
बिहिबार, असार १२, २०७६खेलपाटी संवाददाता

काठमाडौं । राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघ नेपालको आयोजनामा पारा पावर लिफटिङ भारोत्तोलन एवं पोषण प्रशिक्षण कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
एकदिने प्रशिक्षणमा ५० जनाको सहभागिता रहेको आयोजक संघका अध्यक्ष टेकबहादुर गुरुङले जनाएका छन् ।
खुमलटारमा भएको प्रशिक्षणका सहभागीलाई सञ्जय महर्जनले प्रशिक्षण दिएका थिए ।









-1762997834781.jpeg&w=3840&q=75)






