शनिबार, २७ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

भविष्य अनिश्चित छ – कौटिन्हो

शुक्रबार, ०६ असार २०७६खेलपाटी संवाददाता
भविष्य अनिश्चित छ – कौटिन्हो
Classic Tech Internet Ad

एजेन्सी । ब्राजिली स्टार फिलिप कौटिन्होले स्पेन बसाईलाई लिएर अनिश्चितता ब्यक्त गरेका छन् । कौटिन्हो पछिल्लो समय प्रियिमर लिग क्लब म्यानचेष्टर युनाईटेड र चेल्सीसंग जोडिएका छन् ।

कौटिन्होले बार्सिलोना छोड्ने तयारी गरिरहदाँ दुई प्रिमियर लिग क्लबले ब्राजिली स्टारमाथि आखाँ लगाईरहेका छन् ।

ब्राजिली स्टार कौटिन्हो सन् २०१८ को जनवरीमा १ सय ४५ मिलियन पाउण्डमा लिभरपुलबाट बार्सा मैदान नाउ क्याप आएका थिए ।

उनी पछिल्लो नयाँ सिजन क्लब छाड्ने तयारीमा छन् । उनी प्रिमियर लिग क्लबसंग सम्पर्कमा छन् ।

Coutinho has had a disappointing 18 months since leaving Liverpool for Barcelona

उनी अहिले अन्तराष्ट्रिय भुमिकामा कोपा अमेरिका खेलिरहेका छन् । सोही क्रममा पत्रकारसंग कुरा गर्दै उनले भविष्यलाई लिएर अनिश्चितता व्यक्त गरेका हुन् ।

'मलाई थाहा छैन, म बार्सिलोनामा हुन्छु कि हुदैन ।' उनले भनेका छन् ।

'कसैलाई पनि भविष्यको बिषय थाहा हुदैन । तर म अहिले राष्ट्रिय टिममा केन्द्रित छु ।' उनले थपेका छन् ।

२७ बर्षका कौटिन्होको दुई गोलको सहयोगमा ब्राजिलीले कोपा अमेरिकाको पहिलो खेलमा बोेलिभियालाई पराजित गरेको थियो । घरेलु टोली समेत रहेको ब्राजिलले समुह एको शीर्ष स्थानमा छ ।

कौटिन्होले बार्सामा ७५ खेलमा २१ गोल गरेका थिए । तर उनले १८ महिनाको दौरान क्लब समर्थकको साथ पाउन सकेका छैनन् ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पश्चिम नेपालबाट नेपालगन्ज ११ डिभिजन फुटबलमा प्रवेश

पश्चिम नेपालबाट नेपालगन्ज ११ डिभिजन फुटबलमा प्रवेश

सिन्धुपाल्चोक  र नेपालगञ्ज ११ ‘सी’ डिभिजनमा उक्लिए

सिन्धुपाल्चोक र नेपालगञ्ज ११ ‘सी’ डिभिजनमा उक्लिए

नेपालको फिफा वरीयता यथावत

नेपालको फिफा वरीयता यथावत

Bajaj Pulsar Motorcycle Ad
पश्चिम नेपालबाट नेपालगन्ज ११ डिभिजन फुटबलमा प्रवेश

पश्चिम नेपालबाट नेपालगन्ज ११ डिभिजन फुटबलमा प्रवेश

इन्डोर स्केटिङ प्रतियोगिताको तयारी पूरा

इन्डोर स्केटिङ प्रतियोगिताको तयारी पूरा

सिन्धुपाल्चोक  र नेपालगञ्ज ११ ‘सी’ डिभिजनमा उक्लिए

सिन्धुपाल्चोक र नेपालगञ्ज ११ ‘सी’ डिभिजनमा उक्लिए

एसियाली युथ पारा गेम्समा स्वीकृतलाई  रजत

एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत

एनपीएलका चौका–छक्का बराबर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने

एनपीएलका चौका–छक्का बराबर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने

नेपालको फिफा वरीयता यथावत

नेपालको फिफा वरीयता यथावत

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

चन्द्रलाई  वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

चन्द्रलाई वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य