मुवाँथाइको सेमिनार हुने
मंगलबार, जेठ २८, २०७६खेलपाटी संवाददाता

काठमाडौं । नेपाल राष्ट्रिय मुवाँथाइ संघको आयोजनामा मुवाँथाइ सेमिनार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा मंगलबार हुने भएको छ ।
प्रशिक्षकलाई लक्षित गरी हुन लागेको सेमिनारमा ५० जनाको सहभागिता रहने आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।
एकदिने सेमिनार अमेरिकाको पेन्टागन मिक्स मार्सल आर्टका प्रमुख विवेक नकर्मीले सञ्चालन गर्ने छन् ।







-1724767749.jpeg&w=3840&q=75)




%20(1)-1761905198112.png&w=3840&q=75)


