शुक्रबार, २५ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

विश्वकप क्रिकेट : जब भारत २८ बर्षपछि च्याम्पियन बन्यो

मंगलबार, २१ जेठ २०७६खेलपाटी संवाददाता
विश्वकप क्रिकेट : जब भारत २८ बर्षपछि च्याम्पियन बन्यो
Loading ad...
mustang rice ad

एजेन्सी । सन् २०११ को विश्वकप क्रिकेट भारत, श्रीलंका र बंगलादेशले संयुक्त रुपमा आयोजना गरेका थिए । सन् १९८३ मा भारत पहिलो पटक च्याम्पियन बनेको थियो ।

उसले २८ बर्षपछि फेरी एक पटक ईतिहास रचेको थियो । त्यसपछि भारतीय टिम वेस्ट ईन्डिज र अष्ट्रेलियापछि दुई र बढी पटक भन्दा बढी उपाधि जित्ने तेस्रो टिम बनेको थियो ।

सन् २०११ को विश्वकपको फाईनल मुम्बईका वानखडे रंगशालामा खेलिएको थियो । जहाँ भारतले श्रीलंकालाई हराएको थियो । भारतीय टिमले एक ईतिहास रचेको थियो । त्यसअघि कुनैपनि आयोजक देशले विश्वकपको उपाधि जितेको थिएन ।

भारतीय टिम लक्ष्य पछ्याउँदै च्याम्पियन बन्ने तेस्रो टिम बनेको थियो । त्यसअघि विश्वकप ईतिहासमा दुई पटक यस्तो भएको थियो । तर लगातार दोस्रो पटक फाईनल खलेको श्रीलंकालाई भारतले १० बल बाँकी छँदै ६ विकेट गुमाएर हराएको थियो ।

त्यस समयसम्म फाईनलमा शतक प्रहार गर्ने टिमले जित्दै आएको थियो । तर यस पटक बनेको शतक काम लागेन ।

महेला जयवर्धनेले १ सय ३ रनको शतकीय ईनिङ्सले काम गर्न सकेन ।

२ सय ७५ रनको लक्ष्य पछ्याएको भारतले सुरुवातमा झट्का लागेको थियो । उसले ३१ रन बनाउदाँ २ विकेट गुमाएको थियो ।

एक सयम टिम भारतले १ सय १४ रनमा ३ विकेट गुमाईसकेको थियो । ओपनर गौतम गम्भिर क्रिजमा थिए । उनलाई साथ दिन युवराज सिंह आउने क्रममा थिए ।

तर सबैलाई अचम्मित पार्दै कप्तानी धोनी युवराज सिंहको स्थानमा मैदान उत्रिए । उनले उत्कृष्ट ईनिङ्स खेल्दै भारतलाई जित दिलाए । उनी म्यान अफ दी म्याच समेत घोषित भए ।

धोनीले गम्भिरसंग १ सय ९ रनको साझेदारी गरेका थिए । गौतम गम्भीरले ९७ रनको ईनिङ्स खेलेका थिए ।

धोनीले ७९ बलमा ९१ रन बनाएका थिए । साथमा उनले उत्कृष्ट फिनिसरको रुपमा आफुलाई प्रमाणित गर्दै छक्का प्रहार सहित टिमलाई जित दिलाएका थिए ।

-एजेन्सीकाे सहयाेगमा 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

सन्दीपको वरीयतामा १५ स्थान सुधार

सन्दीपको वरीयतामा १५ स्थान सुधार

एसियन गेम्स र प्रिमियर कप छनोट खेल्ने टोली घोषणा

एसियन गेम्स र प्रिमियर कप छनोट खेल्ने टोली घोषणा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
समस्यामा रियल

समस्यामा रियल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रेडहर्स फाइनलमा

रेडहर्स फाइनलमा

 पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड