राष्ट्रिय टोलीमा रेखाको डेब्यु
मंगलबार, २८ फाल्गुण २०७५खेलपाटी संवाददाता

विराटनगर । नेपाली यू-१९ टोलीका फरवार्ड रेखा पौडेलले नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेकी छिन् ।
विराटनगरमा जारी महिला साफ च्याम्पियनसिप अन्तर्गत भुटानविरुद्धको खेल मैदान प्रवेश गर्दै रेखाले सिनियर टोलीमा डेब्यु गरेकी हुन् ।
सहिद रंगशालामा भुटानविरुद्ध दोस्रो हाफमा मैदान प्रवेश गर्दै रेखाले नेपाली टोलीमा डेब्यु गरेकी हुन् ।
नेपाल एपीएफ क्लबकी रेखा अमृता जैशीको स्थानमा मैदान प्रवेश गरेकी थिईन ।










-1765539955299.jpeg&w=3840&q=75)

