शनिबार, १० माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

नेपालको प्रभावशाली जित

शनिबार, १० माघ २०८२खेलपाटी संवाददाता
नेपालको प्रभावशाली जित
mustang rice ad

काठमाडौं। आईसीसी पुरुष टी–२० विश्वकपको तयारीका क्रममा श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले अन्तिम अभ्यास खेलमा प्रभावशाली जित हात पारेको छ।

नेपालले श्रीलंका ‘ए’ टोलीलाई ७ विकेटले पराजित गर्दै अभ्यास खेलहरू सुखद रूपमा टुंग्याएको हो। यसअघि खेलेका दुवै अभ्यास खेलमा पराजित भएको नेपालले अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आत्मविश्वासपूर्ण जित निकालेको हो।

श्रीलंका ‘ए’ ले दिएको १३३ रनको लक्ष्य नेपालले १६.२ ओभरमै ३ विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालको जितमा कुशल मल्लले महत्वपूर्ण भूमिका निभाए। उनले ३५ बल खेल्दै ४९ रनको आकर्षक इनिङ खेले।

उपकप्तान दीपेन्द्र सिंह ऐरीले अन्तिममा विजयी चौका प्रहार गर्दै १५ बलमा २२ रन बनाइ अविजित रहे। त्यस्तै, आरिफ शेखले २२ बलमा २४ रन जोडे भने कप्तान रोहितकुमार पौडेलले १९ रनको योगदान दिए। ओपनर आशिफ शेख ११ रनमा आउट भए।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

जिम्बावेविरुद्ध नेपालको सानदार जित

जिम्बावेविरुद्ध नेपालको सानदार जित

 सीता हजार रन पूरा गर्ने तेस्रो खेलाडी

सीता हजार रन पूरा गर्ने तेस्रो खेलाडी

नेपालसामु मध्यम लक्ष्य

नेपालसामु मध्यम लक्ष्य

Bajaj Pulsar Motorcycle Ad
जिम्बावेविरुद्ध नेपालको सानदार जित

जिम्बावेविरुद्ध नेपालको सानदार जित

 सीता हजार रन पूरा गर्ने तेस्रो खेलाडी

सीता हजार रन पूरा गर्ने तेस्रो खेलाडी

गण्डकीको पहिलो जित

गण्डकीको पहिलो जित

नेपालको प्रभावशाली जित

नेपालको प्रभावशाली जित

नेपालसामु मध्यम लक्ष्य

नेपालसामु मध्यम लक्ष्य

एपिएफको रोमाञ्चक जित

एपिएफको रोमाञ्चक जित

आर्मीको लगातार दोस्रो हार, पुलिसको पहिलो खेलमै सानदार पुनरागमन

आर्मीको लगातार दोस्रो हार, पुलिसको पहिलो खेलमै सानदार पुनरागमन

सन्दीपबिना नै राजशाही च्याम्पियन

सन्दीपबिना नै राजशाही च्याम्पियन