आइतबार, ०१ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

पेरिस एफसीसँग हार्दै फ्रेन्च कपबाट बाहिरियो पीएसजी

मंगलबार, २९ पौष २०८२खेलपाटी संवाददाता
पेरिस एफसीसँग हार्दै फ्रेन्च कपबाट बाहिरियो पीएसजी
Loading ad...
mustang rice ad

काठमाडौं। पेरिस एफसीले फ्रेन्च कप (कूप दे फ्रान्स) मा ऐतिहासिक सफलता हासिल गर्दै धनी र चर्चित छिमेकी पेरिस सेन्ट–जर्मेन (पीएसजी) लाई पराजित गरेको छ।

सोमबार भएको खेलमा पेरिस एफसीले पीएसजीविरुद्ध पहिलोपटक जित दर्ता गर्दै प्रतियोगिताबाट बाहिर्याएको हो।

कूप दे फ्रान्सको कीर्तिमानी १६ पटकको विजेता पीएसजी सन् २०१२–१३ सिजनपछि पहिलो पटक अन्तिम ३२ मा पुग्न असफल भयो। घरेलु मैदानमा खेलिएको खेलमा पीएसजीले पूरै खेल नियन्त्रणमा राखे पनि अवसरलाई गोलमा बदल्न सकेन।

खेलको ७४औं मिनेटमा पेरिस एफसीले गरेको एक मात्र गोल निर्णायक बन्यो। काउन्टर आक्रमणमा पूर्व पीएसजी विंगर जोनाथन इकोनेले बल जाली चुमाउँदै आफ्नो टोलीलाई अग्रता दिलाए। इकोनेले यसअघि पाँचौं चरणमा युएस राओन–ल’एटापेविरुद्धको खेलमा ह्याट्रिक गरेका थिए।

पीएसजीको युथ एकेडेमीबाट हुर्किएका इकोनेले २०१६–१७ सिजनमा पीएसजीका लागि सात खेल खेलेका थिए। त्यसपछि उनले लिल्ले र फियोरेन्टिनामा लामो समय बिताए।

खेलमा पीएसजीले ७० प्रतिशत बल नियन्त्रणमा राख्दै २५ प्रहार गरेको थियो भने पेरिस एफसीले मात्र चार प्रहार गरेको थियो। तर, पेरिस एफसीका गोलकिपर ओबेद नकम्बादियोले उत्कृष्ट प्रदर्शन गर्दै पीएसजीका निरन्तर आक्रमणलाई रोक्न सफल भए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अर्जेन्टिना र स्पेनबीचको बहुप्रतिक्षित खेल अब बार्नेबाउमा

अर्जेन्टिना र स्पेनबीचको बहुप्रतिक्षित खेल अब बार्नेबाउमा

‘द हन्ड्रेड’ को अक्सनमा बिकेनन् सन्दीप

‘द हन्ड्रेड’ को अक्सनमा बिकेनन् सन्दीप

मच्छिन्द्र र चर्च बोइजलाई उछिन्दै एपीएफ शीर्षस्थानमा

मच्छिन्द्र र चर्च बोइजलाई उछिन्दै एपीएफ शीर्षस्थानमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
कोलकाताबाट रहमानको स्थानमा मुजाराबानीले आईपीएल खेल्ने

कोलकाताबाट रहमानको स्थानमा मुजाराबानीले आईपीएल खेल्ने

‘घुमौं झापा साइकल’ आयोजना हुने

‘घुमौं झापा साइकल’ आयोजना हुने

अर्जेन्टिना र स्पेनबीचको बहुप्रतिक्षित खेल अब बार्नेबाउमा

अर्जेन्टिना र स्पेनबीचको बहुप्रतिक्षित खेल अब बार्नेबाउमा

हाउन्ड्समाथि टाइम्सको रोमाञ्चक जित

हाउन्ड्समाथि टाइम्सको रोमाञ्चक जित

‘द हन्ड्रेड’ को अक्सनमा बिकेनन् सन्दीप

‘द हन्ड्रेड’ को अक्सनमा बिकेनन् सन्दीप

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार

मच्छिन्द्र र चर्च बोइजलाई उछिन्दै एपीएफ शीर्षस्थानमा

मच्छिन्द्र र चर्च बोइजलाई उछिन्दै एपीएफ शीर्षस्थानमा

नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी एरेनालाई

नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी एरेनालाई