सोमबार, २१ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

लिग च्याम्पियन चर्च बोइजलाई हराउँदै लाङ्दीदेवी फाइनलमा

आइतबार, २० पौष २०८२खेलपाटी संवाददाता
 लिग च्याम्पियन चर्च बोइजलाई हराउँदै लाङ्दीदेवी फाइनलमा
Classic Tech Internet Ad

हिमालयन मनोज, लमजुङ। ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च बोइज युनाइटेडलाई सहजै पराजित गर्दै नाल्माको लाङ्दीदेवी एफसी ३३औं त्रिवेणी कपको फाइनलमा पुगेको छ।

बेसिसहरस्थित त्रिवेणी रंगशालामा आइतबार सम्पन्न दोस्रो सेमिफाइनलमा लाङ्दीदेवीले २–० को जित निकालेको हो। योसँगै लाङ्दीदेवीले उपाधिका लागि साबिक विजेता एपीएफ क्लबसँग खेल्ने भएको छ।

एपीएफले पहिलो सेमिफाइनलमा लमजुङ मर्स्याङ्दीलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै लगातार फाइनलमा स्थान सुरक्षित गरिसकेको छ।

लाङ्दीदेवीलाई जित दिलाउन रोहन कार्की र आशिष गुरुङले समान एक गोल गरे। खेलको ३६औं मिनेटमै रोहनले लाङ्दीदेवीलाई सुरुआती अग्रता दिलाएका थिए।

दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा आशिषले गोल गर्दै लाङ्दीदेवीको सहज जित पक्का गरे।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सातदोबाटोबाट जगजितले खेल्ने

सातदोबाटोबाट जगजितले खेल्ने

समिक्षा र पूजासम्मिलित टोलीले हान्यो २३ गोल !

समिक्षा र पूजासम्मिलित टोलीले हान्यो २३ गोल !

गार्सियाको पहिलो ह्याट्रिक

गार्सियाको पहिलो ह्याट्रिक

Bajaj Pulsar Motorcycle Ad
कबड्डी टिमकी कप्तानले जेनजी मन्त्रीलाई भनिन्– सबै ठीकै छ, तर एउटा हल भए हुन्थ्यो !

कबड्डी टिमकी कप्तानले जेनजी मन्त्रीलाई भनिन्– सबै ठीकै छ, तर एउटा हल भए हुन्थ्यो !

एथलेटिक्स खेलाडीलाई खेल सामग्री वितरण

एथलेटिक्स खेलाडीलाई खेल सामग्री वितरण

सातदोबाटोबाट जगजितले खेल्ने

सातदोबाटोबाट जगजितले खेल्ने

समिक्षा र पूजासम्मिलित टोलीले हान्यो २३ गोल !

समिक्षा र पूजासम्मिलित टोलीले हान्यो २३ गोल !

गार्सियाको पहिलो ह्याट्रिक

गार्सियाको पहिलो ह्याट्रिक

 हारबाट जोगियो युनाइटेड

हारबाट जोगियो युनाइटेड

राष्ट्रिय लिगको उद्घाटन खेलमा काँक्रेबिहार र फ्रेन्ड्स भिड्ने

राष्ट्रिय लिगको उद्घाटन खेलमा काँक्रेबिहार र फ्रेन्ड्स भिड्ने

 लिग च्याम्पियन चर्च बोइजलाई हराउँदै लाङ्दीदेवी फाइनलमा

लिग च्याम्पियन चर्च बोइजलाई हराउँदै लाङ्दीदेवी फाइनलमा