फ्रेन्ड्स क्लब पुगे प्रशान्त
मंगलबार, १५ पौष २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाली यु–१७ टोलीका पूर्वकप्तान प्रशान्त लक्षम लिम्बूले फ्रेन्ड्स क्लबबाट राष्ट्रिय लिग खेल्ने भएका छन्।
फ्रेन्ड्सले युवा सेन्ट्रल मिडफिल्डर लिम्बूलाई अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो।
लिम्बूले उमेर समूहबाट ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च बोइजबाट खेलिसकेका छन्। यसबाहेक नेपाल सुपर लिग (एनएसएल)का फ्रेन्चाइजी झापा एफसी र धनगढी एफसीको जर्सी पनि उनले लगाइसकेका छन्।









-1767081985409.jpeg&w=3840&q=75)



