रेखा र दिपासम्मिलित माजियाले जित्यो एफएएम महिला लिग
मंगलबार, ०८ पौष २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाली महिला फुटबलर रेखा पौडेल र दिपा शाहीले माल्दिभ्सको माजिया स्पोर्ट्स एन्ड रिक्रिएसन क्लबलाई इतिहासमै पहिलो पटक एफएएम महिला लिगको उपाधि दिलाएका छन्।
लिगको फाइनल खेलमा माजियाले ओडी स्पोर्ट्स क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भयो। दोस्रो हाफमा रेखा पौडेल र दिपा शाहीले एक–एक गोल गर्दै टोलीको जित सुनिश्चित गरे।
रेखाले सिजनको बेस्ट प्लेयर (विदेशी) अवार्डसमेत हात पारिन्।







-1766493993239.jpg&w=3840&q=75)
-1766460697450.webp&w=3840&q=75)


-1766479491057.jpeg&w=3840&q=75)

