सोमबार, मंसिर १६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

एन्फाको कार्यसमिति बैठकमा सदस्य संघलाई निषेध !

सोमबार, १५ मंसिर २०८२खेलपाटी संवाददाता
एन्फाको  कार्यसमिति बैठकमा सदस्य संघलाई निषेध !
Classic Tech Internet Ad

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकमा प्रशिक्षक, रेफ्री, खेलाडी र महिला संघलगायतका सदस्यलाई निषेध गरिएको छ। यसअघि भने यस्ता बैठकमा ती सबै संघका प्रतिनिधि नियमित रूपमा सहभागी हुँदै आएका थिए।

एन्फा महासचिव किरण राईका अनुसार यी सबै आमन्त्रित हुन्। तर, बैठकको प्रकृति र आवश्यकताअनुसार कहिले बोलाउने–नबोलाउने अभ्यास विगतदेखि नै रहँदै आएको उनले जिकिर गरे। ‘यसपटक ती संघका सदस्यलाई मात्र होइन, अन्य धेरैलाई पनि हामीले बोलाएका छैनौं,’ राईले खेलपाटीसँग भने।

पछिल्लो समय एन्फा कार्यसिमितिले गरेका निर्णयहरूमा विवाद बढ्दै गइरहेको छ। यही पृष्ठभूमिमा एन्फाले संवेदनशील अजेन्डामा आवाज उठाउने सम्भावना भएका संघका पदाधिकारीलाई निषेध गर्न थालेको हो।

एन्फाको आन्तरिक समन्वय र निर्णय प्रक्रियामा पारदर्शिता तथा सहभागीता घट्दै गएको आरोप खेपिरहेको बेला बैठकमा सदस्य संघलाई नबोलाउने कदमको आलोचना अझ बढ्ने संकेत देखिएको छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नायक मार्टिनेज

नायक मार्टिनेज

 रोमाञ्चक बन्यो लन्डन डर्बी

रोमाञ्चक बन्यो लन्डन डर्बी

पेनाल्टीले जोगिएको रियल

पेनाल्टीले जोगिएको रियल

Bajaj Pulsar Motorcycle Ad
 मेहता राखेपको कार्यवहाक सदस्य सचिव

मेहता राखेपको कार्यवहाक सदस्य सचिव

एन्फाको  कार्यसमिति बैठकमा सदस्य संघलाई निषेध !

एन्फाको कार्यसमिति बैठकमा सदस्य संघलाई निषेध !

नायक मार्टिनेज

नायक मार्टिनेज

 रोमाञ्चक बन्यो लन्डन डर्बी

रोमाञ्चक बन्यो लन्डन डर्बी

पेनाल्टीले जोगिएको रियल

पेनाल्टीले जोगिएको रियल

१० खेलाडीमा सीमित वेस्ट ह्याममाथि लिभरपुल हाबी

१० खेलाडीमा सीमित वेस्ट ह्याममाथि लिभरपुल हाबी

युनाइटेडको सानदार पुनरागमनसहित जित

युनाइटेडको सानदार पुनरागमनसहित जित

यू–१९ प्रिमियर कपको उपाधिका लागि नेपाल र यूएई खेल्ने

यू–१९ प्रिमियर कपको उपाधिका लागि नेपाल र यूएई खेल्ने