नेपालको लगातार पाँचौं हार
मंगलबार, मंसिर ३, २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाल एएफसी एसियन कप छनोटअन्तर्गत मलेसियासँगको दोस्रो लेगमा पनि पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल १-० ले पराजित भएको हो।
योसँगै मलेसिया २०२७ मा साउदी अरबमा हुने एएफसी एसियन कपमा छनोटनजिक पुगेको छ। अपराजित रहेको मलेसियाले ५ खेलबाट १५ अंक पुर्याएको छ।
पहिलो लेगमा मलेसियासँग नेपाल २-० ले पराजित भएको थियो। नेपालको भने यो लगातार पाँचौं हार हो। यसअघि नै टोली एसियन कप छनोटबाट बाहिरिसकेको छ।









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)
