सोमबार, कार्तिक १८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख रुपैयाँ पाउने

सोमबार, कार्तिक १८, २०८२खेलपाटी संवाददाता
एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख रुपैयाँ पाउने
Classic Tech Internet Ad

काठमाडौं। एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख रुपैयाँ पाउने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने लिग कार्तिक १९ देखि मंसिर २ गतेसम्म गौरीटार रंगशाला हेटौडा-६, मकवानपुरमा सञ्चालन हुँदैछ। प्रतियोगितामा जिल्ला लिगबाट च्याम्पियन भई प्रदेश लिगबाट छनोट भएका कुल १० टिमको सहभागिता रहनेछ।

सहभागी १० टिमलाई दुई समुहमा विभाजन गरी लिग कम नकआउटको आधारमा खेलहरु खेलाइनेछ । प्रत्येक समुहको विजेता र उपविजेता नकआउट चरणमा प्रवेश गर्ने छ । सेमिफाइनलका चार टिमहरू यसै वर्ष सञ्चालन हुने राष्ट्रिय लिग प्रतियोगितामा सहभागी हुन पाउने छ ।

एन्फाका अनुसार उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ। फेयर प्ले टिमले ५० हजार, सर्वोत्कृष्ट खेलाडीले ५० हजार र उच्च गोलकर्ताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ। उत्कृष्ट गोलकिपरले २५ र प्लेअर अफ द म्याचले ५ हजार रुपैयाँ पाउने छ।

प्रतियोगितामा सहभागी टिमलाई तयारी खर्च ७ लाख रुपैयाँ प्रदान गरिनेछ। प्रतियोगिताको कुल बजेट एक करोड ५४ लाख ५४ हजार ४२५ रुपैयाँ रहेको एन्फाले जनाएको छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एन्फा र क्लबको सहमतिले खेलाडीहरूलाई आन्दोलनतर्फ जान बाध्य पारेको छ : संघ

एन्फा र क्लबको सहमतिले खेलाडीहरूलाई आन्दोलनतर्फ जान बाध्य पारेको छ : संघ

आन्दोलनमा जाने खेलाडी संघको चेतावनी

आन्दोलनमा जाने खेलाडी संघको चेतावनी

झन्डै चार वर्षपछि ‘ए’ डिभिजन लिग गर्ने सहमति

झन्डै चार वर्षपछि ‘ए’ डिभिजन लिग गर्ने सहमति

Bajaj Pulsar Motorcycle Ad
एन्फा र क्लबको सहमतिले खेलाडीहरूलाई आन्दोलनतर्फ जान बाध्य पारेको छ : संघ

एन्फा र क्लबको सहमतिले खेलाडीहरूलाई आन्दोलनतर्फ जान बाध्य पारेको छ : संघ

आन्दोलनमा जाने खेलाडी संघको चेतावनी

आन्दोलनमा जाने खेलाडी संघको चेतावनी

झन्डै चार वर्षपछि ‘ए’ डिभिजन लिग गर्ने सहमति

झन्डै चार वर्षपछि ‘ए’ डिभिजन लिग गर्ने सहमति

संकटा पथरीशनिश्चरे गोल्डकपबाट बाहिरियो

संकटा पथरीशनिश्चरे गोल्डकपबाट बाहिरियो

पुलिसको जितमा मिनाको ५ गोल

पुलिसको जितमा मिनाको ५ गोल

 ए डिभिजन लिग यस वर्ष नहुने

ए डिभिजन लिग यस वर्ष नहुने

एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख रुपैयाँ पाउने

एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख रुपैयाँ पाउने

‘रोबोट सेलिब्रेशन’मा हल्यान्ड

‘रोबोट सेलिब्रेशन’मा हल्यान्ड