हरि नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षक
शुक्रबार, कार्तिक १५, २०८२खेलपाटी संवाददाता

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले हरि खड्कालाई आगामी एएफसी एसियन कप २०२७ छनोट चरणका लागि नेपालको राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
पूर्व राष्ट्रिय स्ट्राइकरसमेत रहेका खड्का यसअघि पनि राष्ट्रिय टोलीका प्रशिक्षक रहिसकेका छन्। खड्काको नेतृत्वमा नेपालले अब एएफसी एसियन कप २०२७ को छनोट खेलका तयारी गर्नेछ।












%20(1)-1761905198112.png&w=3840&q=75)

