सिटीको पुनरागमन
बिहिबार, कार्तिक १४, २०८२खेलपाटी संवाददाता
-1761788249466.webp&w=3840&q=75)
काठमाडौं। म्यानचेस्टर सिटीले दोस्रो डिभिजनको स्वान्सी सिटीलाई ३–१ ले पराजित गर्दै लिग कपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।
खेलमा सुरुआतमै पछि परेको सिटीले सानदार पुनरागमन गर्दै जित हात पारेको हो।
सिटीका लागि जेरेमी डोकु, ओमर मार्मस र रायन चेर्कीले गोल गरे। विशेषगरी युवा खेलाडी चेर्कीले उत्कृष्ट प्रदर्शन गर्दै खेलमा निर्णायक भूमिका खेले।
सिटीका मुख्य स्ट्राइकर एर्लिङ हालान्डलाई पूर्ण विश्राम दिइएको थियो। उनी खेलका लागि बेञ्चमा समेत थिएनन्।











-1761788068036.webp&w=3840&q=75)
-1761787756366.webp&w=3840&q=75)