सोमबार, कार्तिक ११, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

गोलको भोको रोनाल्डो

सोमबार, कार्तिक ११, २०८२खेलपाटी संवाददाता
गोलको भोको रोनाल्डो
Classic Tech Internet Ad

काठमाडौं। सर्वकालीन सर्वाधिक गोलकर्ताको कीर्तिमान धेरै अघिदेखि आफ्नै नाममा राखेका क्रिस्टियानो रोनाल्डो अब १००० गोलको लक्ष्यतर्फ तीव्र गतिमा अघि बढिरहेका छन्।

पोर्चुगाली सुपरस्टारले आइतबार आफ्नो करिअरको ९५०औं गोल गरेका छन्। साउदी प्रो–लिगमा अल–नासरले अल हज्मविरुद्ध खेल्दा २–० ले जित हासिल गर्‍यो। खेलको सुरुआतमै जोआओ फेलिक्सले अल–नासरलाई अग्रता दिलाए।

दोस्रो हाफमा रोनाल्डोले गोल गर्दै आफ्नो ९५०औं उपलब्धि पूरा गरे। यो सिजनमा लिगमा उनको यो छैटौं गोल हो। रोनाल्डोले यी ९५० गोल पाँच क्लब र पोर्चुगाल राष्ट्रिय टोलीका लागि गरेका हुन्।

उनले स्पोर्टिङ सीपीबाट करिअर सुरुआत गरेका थिए। त्यस क्लबका लागि ५ गोल गरे। इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडका दुई सिजनमा १४५ गोल गरे। स्पेनिस क्लब रियल मड्रिडका लागि सबैभन्दा धेरै ४५० गोल गरे।

इटालियन क्लब युभेन्ट्सका लागि १०१ र हालको क्लब अल–नासरका लागि १०६ गोल गरेका छन्। यसबाहेक उनले पोर्चुगाल राष्ट्रिय टोलीको जर्सीमा १४३ गोल गरेका छन्।

९५०औं गोल पछाडि रोनाल्डोले आफू अझ धेरै गोल गर्न तयार रहेको सन्देश दिएका छन्। उनले इन्स्टाग्राममा लेखे,‘टिमलाई जिताउन र ९५० गोलको माइलस्टोन पार गर्न पाउँदा खुशी छु। अझ धेरै गोलका लागि सधैं भोकै छु।’

केही दिनअघि अल–नासरले एएफसी कपको खेलका लागि भारत भ्रमण गरेको थियो। तर, रोनाल्डो त्यस यात्रामा सहभागी नभएपछि खेल स्थगित भएको थियो। अब उनीहरूको अर्को खेल २८ अक्टोबरमा किंग्स कप अफ च्याम्पियन्समा अल इत्तिहादविरुद्ध हुनेछ।

त्यसपछि १ नोभेम्बरमा लिगमा अल–फेइहाविरुद्ध भिड्नेछ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

झापा महिला गोल्डकप : उद्घाटन खेलमा पुलिस र चर्च ब्वाइज भिड्ने

झापा महिला गोल्डकप : उद्घाटन खेलमा पुलिस र चर्च ब्वाइज भिड्ने

नेपाल भर्सेस भारत : प्रतिष्ठा जोगाउने खेल

नेपाल भर्सेस भारत : प्रतिष्ठा जोगाउने खेल

गम्भीर संकटमा युभेन्ट्स

गम्भीर संकटमा युभेन्ट्स

Bajaj Pulsar Motorcycle Ad
झापा महिला गोल्डकप : उद्घाटन खेलमा पुलिस र चर्च ब्वाइज भिड्ने

झापा महिला गोल्डकप : उद्घाटन खेलमा पुलिस र चर्च ब्वाइज भिड्ने

गोलको भोको रोनाल्डो

गोलको भोको रोनाल्डो

नेपाल भर्सेस भारत : प्रतिष्ठा जोगाउने खेल

नेपाल भर्सेस भारत : प्रतिष्ठा जोगाउने खेल

गम्भीर संकटमा युभेन्ट्स

गम्भीर संकटमा युभेन्ट्स

एल क्लासिकोमा रियलको जित

एल क्लासिकोमा रियलको जित

हालान्डको गोल श्रृंखला समाप्त

हालान्डको गोल श्रृंखला समाप्त

अमेरिकासँग नेपालको लज्जास्पद हार

अमेरिकासँग नेपालको लज्जास्पद हार

खेलकुदमन्त्रीलाई चुनौती : भरोसा पुनः स्थापना गर्ने जिम्मेवारी

खेलकुदमन्त्रीलाई चुनौती : भरोसा पुनः स्थापना गर्ने जिम्मेवारी