शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

यमल भन्छन्- रियलको मैदानमा खेल्न बार्सिलोनालाई गाह्रो हुँदैन

शनिबार, ०८ कार्तिक २०८२खेलपाटी संवाददाता
यमल भन्छन्- रियलको मैदानमा खेल्न बार्सिलोनालाई गाह्रो हुँदैन
Loading ad...
mustang rice ad

काठमाडौं। रियल मड्रिड जारी सिजनमा सानदार लयमा छ। ला लिगामा ९ मध्ये ८ खेल जित्दै शीर्ष स्थानमा रहेको छ।

च्याम्पियन्स लिगका तीनै खेल पनि जितेको छ। आइतबार हुने सिजनको पहिलो एल क्लासिको घरेलु मैदान सान्तियागो बर्नाबेउमा हुँदैछ। यहाँ खेल्नु कुनै पनि क्लबका लागि सजिलो हुँदैन।

खेलअघि बार्सिलोनाका युवा खेलाडी लामिन यमन ट्विचमा प्रसारित ‘किङ्स लिग’को एक कार्यक्रममा सहभागी भएका थिए। त्यहाँ उनलाई ‘ला कापिटल’ क्लबका सहमालिक लानोसले सोधे– बर्नाबेउमा खेल्नु गाह्रो हुन्छ?

यमलले हाँस्दै जवाफ दिए,‘बार्साका लागि होइन। म अन्तिमपटक त्यहाँ खेलेको बेला गोल गरेको थिएँ र हामीले ४–० ले जितेका थियौं।’

ला लिगाको गत सिजनमा बार्सिलोनाले बर्नाबेउमा रियललाई –४–०– ले पराजित गरेको थियो। त्यस खेलमा रोवर्टो लेवान्डोस्कीले दुई तथा राफिन्हा र यमलले एक–एक गोल गरेका थिए।

जब उनलाई सोधियो– यो सिजन पनि बर्नाबेउमा गोल गर्ने आत्मविश्वास छ? यमलले आत्मविश्वासपूर्वक भने,‘मैले पहिले नै गरेको छु, के तपाईंले बिर्सिनुभयो?’

गत सिजन बार्सिलोनासँग ला लिगाका दुई, कोपा डेल रे र स्पेनिस सुपर कपको फाइनलमा समेत रियल पराजित भएको थियो। तर, यस सिजन उत्कृष्ट लयमा रहेको रियलले के यसपटक त्यस हारको बदला लिन सक्छ त?

अब सबैको नजर यही एल क्लासिकोतर्फ छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

निरिह बार्सिलोना

निरिह बार्सिलोना

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

निरिह बार्सिलोना

निरिह बार्सिलोना