शुक्रबार, कार्तिक ८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

नेपालले महिला दृष्टिविहीन टी–२० क्रिकेट विश्वकप खेल्ने

शुक्रबार, कार्तिक ८, २०८२खेलपाटी संवाददाता
नेपालले महिला दृष्टिविहीन टी–२० क्रिकेट विश्वकप खेल्ने
Classic Tech Internet Ad

काठमाडौं। नेपाल दृष्टिविहीन क्रिकेट टोलीले महिला दृष्टिविहीन टी–२० क्रिकेट विश्वकपको पहिलो संस्करणको पहिलो खेलमा श्रीलंकालाई चुनौती प्रस्तुत गर्ने भएको छ।

दृष्टिविहीन क्रिकेटको इतिहासमै पहिलोपटक महिला विश्वकप आयोजना हुन लागेको हो। प्रतियोगिता सन् २०२५ नोभेम्बर ११ देखि २३ सम्म भारत र श्रीलंकाका विभिन्न सहरमा सञ्चालन हुनेछ। प्रतियोगितामा नेपालसहित भारत, अस्ट्रेलिया, अमेरिका, पाकिस्तान, श्रीलंका र इङ्ल्यान्ड सहभागी हुनेछन्

नेपाल र श्रीलंकाको पहिलो खेल नोभेम्बर १२ मा नयाँ दिल्लीस्थित कर्नेल सिंह स्टेडियममा हुने नेपाल दृष्टिविहीन क्रिकेट संघले जनाएको छ। त्यसपछि नेपालले नोभेम्बर १४ मा भारतविरुद्ध बेंगलुरुमा दोस्रो खेल खेल्नेछ।

नेपाली टोलीले नोभेम्बर १५ मा इङ्ल्यान्ड र नोभेम्बर १६ मा अमेरिकासँग प्रतिस्पर्धा गर्दै भारतमा हुने खेल सकाउने छ। त्यसपछि टोली श्रीलंका पुगेर नोभेम्बर १८ मा अस्ट्रेलिया र नोभेम्बर १९ मा पाकिस्तानसँग खेल्नेछ।

प्रतियोगिताको फाइनल खेल नोभेम्बर २३ मा कोलम्बोमा हुने तय गरिएको छ, यद्यपि अन्तिम खेल मैदान भने अझै निश्चित छैन।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मियामीमा रहन पाउँदा खुसी छन् मेसी

मियामीमा रहन पाउँदा खुसी छन् मेसी

हसी भन्छन्- पहिले नै डेब्यू गरेको भए सचिनलाई पनि उछिन्थें

हसी भन्छन्- पहिले नै डेब्यू गरेको भए सचिनलाई पनि उछिन्थें

बंगलादेश र वेस्ट इन्डिजको खेलको एक इनिङ्समै चार कीर्तिमान

बंगलादेश र वेस्ट इन्डिजको खेलको एक इनिङ्समै चार कीर्तिमान

Bajaj Pulsar Motorcycle Ad
इरानसँग सहजै हार्‍यो नेपाल

इरानसँग सहजै हार्‍यो नेपाल

गोलरहित बराबरीमा सकियो पहिलो हाफ

गोलरहित बराबरीमा सकियो पहिलो हाफ

नेपालले माल्दिभ्सलाई हरायो

नेपालले माल्दिभ्सलाई हरायो

झन्डै ५ महिनापछि गोलपोस्टमा फर्किन अञ्जिला

झन्डै ५ महिनापछि गोलपोस्टमा फर्किन अञ्जिला

नेपालले महिला दृष्टिविहीन टी–२० क्रिकेट विश्वकप खेल्ने

नेपालले महिला दृष्टिविहीन टी–२० क्रिकेट विश्वकप खेल्ने

भारत पुगेको नेपाली टोलीलाई बसोबासमा विभेद !

भारत पुगेको नेपाली टोलीलाई बसोबासमा विभेद !

मियामीमा रहन पाउँदा खुसी छन् मेसी

मियामीमा रहन पाउँदा खुसी छन् मेसी

६ वर्षपछि फेरि इरानविरुद्ध खेल्दै नेपाल

६ वर्षपछि फेरि इरानविरुद्ध खेल्दै नेपाल