शुक्रबार, कार्तिक ८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

भारत पुगेको नेपाली टोलीलाई बसोबासमा विभेद !

शुक्रबार, कार्तिक ८, २०८२खेलपाटी संवाददाता
भारत पुगेको नेपाली टोलीलाई बसोबासमा विभेद !
Classic Tech Internet Ad

काठमाडौं। नेपाली राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक नविन न्यौपानेले त्रिदेशिय मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताअघि उचित बसोबासप्रति असन्तुष्टि जनाएका छन्।

इरानसँग शुक्रबार हुन लागेको खेलअघि उनले भने,‘बसोबासबाहेक अरू सबै कुरा ठीक छन्।’ नेपालले शिलोङको जवाहरलाल नेहरू स्टेडियमस्थित पोलो ग्राउन्डमा इरानसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुआत गर्नेछ।

बिहीबार भएको पत्रकार सम्मेलनपछि उनलाई बसोबाससम्बन्धि प्रश्न गरिएको थियो। उक्त प्रश्नको जवाफ दिँदै प्रशिक्षक न्यौपानेले भने,‘किन यस्तो विभेद भइरहेको हो भन्ने प्रश्न उठ्छ। किनभने भारत र इरानका टोलीहरू राम्रो होटलमा राखिएका छन्। तर, हामीलाई होटल म्यानेजमेन्ट इन्स्टिच्युटको होस्टलमा राखिएको छ।’

यसअघि इरानका मुख्य प्रशिक्षकले पनि टोलीलाई अभ्यासका लागि पर्याप्त समय नदिएको भन्दै पहिलो खेल स्थगित गर्न माग गरेका थिए। तर, त्यो माग पूरा भएन। उक्त खेलमा इरानले घरेलु टोली भारतलाई २–१ ले पराजित गरेको थियो।

प्रि–म्याच पत्रकार सम्मेलनमा न्यौपानेले आफ्नो टोली तीनै अंकका लक्ष्यका साथ मैदानमा उत्रिने बताए। शिलोङमा यसअघि पनि भ्रमण गरिसकेका उनले भारत र इरान दुवै बलिया प्रतिद्वन्द्वी भएको स्वीकारेका छन्। यद्यपि, नेपालले हिरो गोल्ड कप २०१९ मा इरानलाई ३–० ले हराएको थियो।

भारतलाई पनि साफका पछिल्लाम दुई संस्करणमा लगातार हराउँदै नेपाल फाइनल पुगेको छ। ‘हाम्रो टोली ९० मिनेटसम्म उत्कृष्ट प्रदर्शन गर्ने तयारीमा छ र हामी आत्मविश्वासी छौं,’ उनले भने।

इरानकी मुख्य प्रशिक्षक मार्जिएह जाफरिबारावातीले पनि नेपाल टोलीको प्रशंसा गर्दै बलियो टोलीको रूपमा लिएकी छन्। उनले खेल निकै रोमाञ्चक हुने अपेक्षा गरेकी छन्। उनले भनिन्,‘हाम्रो टोलीले पछिल्ला कमजोरी सुधार्ने प्रयास गरिरहेको छ र हामी बलियो प्रदर्शनमा पूर्ण रूपमा केन्द्रित छौं।’

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

६ वर्षपछि फेरि इरानविरुद्ध खेल्दै नेपाल

६ वर्षपछि फेरि इरानविरुद्ध खेल्दै नेपाल

भिनिसियस र मेसीलाई पनि पछाडि पार्दै फेरि शीर्ष स्थानमा रोनाल्डो

भिनिसियस र मेसीलाई पनि पछाडि पार्दै फेरि शीर्ष स्थानमा रोनाल्डो

बंगलादेशका महिला फुटबल खेलाडीको सम्झौता दुई महिना थपिने

बंगलादेशका महिला फुटबल खेलाडीको सम्झौता दुई महिना थपिने

Bajaj Pulsar Motorcycle Ad
झन्डै ५ महिनापछि गोलपोस्टमा फर्किन अञ्जिला

झन्डै ५ महिनापछि गोलपोस्टमा फर्किन अञ्जिला

नेपालले महिला दृष्टिविहीन टी–२० क्रिकेट विश्वकप खेल्ने

नेपालले महिला दृष्टिविहीन टी–२० क्रिकेट विश्वकप खेल्ने

भारत पुगेको नेपाली टोलीलाई बसोबासमा विभेद !

भारत पुगेको नेपाली टोलीलाई बसोबासमा विभेद !

मियामीमा रहन पाउँदा खुसी छन् मेसी

मियामीमा रहन पाउँदा खुसी छन् मेसी

६ वर्षपछि फेरि इरानविरुद्ध खेल्दै नेपाल

६ वर्षपछि फेरि इरानविरुद्ध खेल्दै नेपाल

नेपालको लगातार दोस्रो हार

नेपालको लगातार दोस्रो हार

भिनिसियस र मेसीलाई पनि पछाडि पार्दै फेरि शीर्ष स्थानमा रोनाल्डो

भिनिसियस र मेसीलाई पनि पछाडि पार्दै फेरि शीर्ष स्थानमा रोनाल्डो

हसी भन्छन्- पहिले नै डेब्यू गरेको भए सचिनलाई पनि उछिन्थें

हसी भन्छन्- पहिले नै डेब्यू गरेको भए सचिनलाई पनि उछिन्थें