• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
काठमाडौं गोल्डेन्सलाई इस्लिङटन कलेजको प्रायोजन
खेलपाटी संवाददाता
बुधबार, माघ २३, २०७५ खेलपाटी संवाददाता
काठमाडौं गोल्डेन्सलाई इस्लिङटन कलेजको प्रायोजन

काठमाडौं । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको तयारीमा रहेको टिम काठमाडौं गोल्डेन्सलाई इस्लिङटन कलेजले प्रायोजन गरेको छ ।

डीपीएलको फ्रेन्चाइज टिम काठमाडौंलाई एक बर्षको लागि प्रायोजन गरेको हो । काठमाडौं र इस्लिङटन कलेजबीच बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

इस्लिङटन कलेजका प्रमुख सुलब बुढाथोकी र काठमाडौंका सिईओ रमेश सिलवालले सम्झौता पत्रमा हस्ताक्षर गरे  ।सम्झौताको रकम भने खुलाईएको छैन् । सम्झौतासंगै काठमाडौं गोल्डेन्सले 'काठमाडौं गोल्डेन्स इस्लिङटन कलेज' को नामबाट डीपीएल खेल्नेछ ।

सम्झौतापछि बोल्दै काठमाडौंका सिईओ सिलवालले सम्झौता रकम नखुलाएपनि मुख्य प्रायोजक भन्दा बढी रहेको बताए । यस्तै सिईओ सिलवालले नेपालमा क्रिकेट सिमित क्षेत्रमा नरहेको बताउँदै डीपीएलका लागि सिंगो नेपाल हेर्ने टिम बनाएको बताए ।

'डीपीएल प्रतियोगिता मात्र नभएर नयाँ खेलाडीको लागि राम्रो प्लाटफर्म बनेको छ । डीपीएल जस्तो प्रतियोगिता नभएको भए नयाँ खेलाडी आउने थिएनन्,' सिईओ सिलवालले भने, 'ज्ञानेन्द्र, ललित जस्ता खेलाडी छन् ।  टिमलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेल्नेछन् । सिंगो नेपाल हेर्ने टिम बनेको छ ।'

कार्यक्रममा धनगढी जाने खेलाडीको विदाई समेत गरिएको थियो । शनिबारबाट धनगढीको फाप्ला मैदानमा सुरु हुने डीपीएलमा काठमाडौं ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रने छ ।

कार्यक्रममा बोल्दै कप्तान मल्लले गत संस्करण फाइनलमा चुकेको तर यस पटक त्यसलाई सुधार गर्ने बताए ।

'टिमबाट खुसी छु । युवा खेलाडीहरु राम्रा छन् । गत बर्ष फाइनलमा चुक्यौ । यसपटक गत बर्षको प्रदर्शनलाई सुधार गर्ने छौ,' कप्तान मल्लले भने ।

यस्तै काठमाडौंले विदेशी खेलाडीको रुपमा भारतका गौरब तामोर र अंकित दबासलाई अनुबन्ध गरेको जनाएको छ । दुवै खेलाडीले ३५ सय डलर र भत्ता लगायत अन्य सेवा सुबिधा पाउने बताईएको छ ।

देशकै सर्वाधिक पुरस्कार राशीको डीपीएलमा काठमाडौंसहित, विराटनगर किङस, धनगढी स्टार्स, सीवाईसी अत्तरीया, रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाईटेडले प्रतिस्पर्धा गर्ने छन् ।

टी-ट्वान्टी आधारमा सञ्चालन हुने प्रतियोगितामा १९ खेल हुनेछ । लिग चरणमा प्रत्येक टिमले एक अर्को टोली प्रतिस्पर्धा गर्नेछ । शीर्ष चार टोली प्ले अफमा छनोट हुनेछ ।  पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ। त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ ।

काठमाडौंको टिम :

ज्ञानेन्द्र मल्ल (मार्की खेलाडी)

राशिद खान 

अविनब यादब 

बिक्रम कुमार 

ललित नारायण राजवंशी 

नन्दन यादब 

सोनु तामाङ 

अनिल कुमार साह 

सुर्य तामाङ 

योगेन्द्र सिंह कार्की 

महेबुब अलाम 

सुधिर चौधरी 

बिक्रम ठगुन्ना (ट्यालेन्ट हन्ट)

गौरब तामोर (विदेशी)

अंकित दबास (विदेशी)

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
समूह चरणमा नेपपालको शतप्रतिशत जित
समूह चरणमा नेपपालको शतप्रतिशत जित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP