सोमबार, असोज २७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

स्पेनको सहज जित, तुर्कीको जितमा गुलेरको २ गोल

२०२५ अक्टोबर १२, आइतबार: ०३:१२ पूर्वाह्नAdmin User

Title

स्पेनको सहज जित, तुर्कीको जितमा गुलेरको २ गोल
Classic Tech Internet Ad

काठमाडौं। विश्वकप छनोटको युरोपेली समूह ‘ई’ मा शनिबार खेलिएको खेलमा स्पेनले घरेलु मैदानमा जर्जियालाई २–० ले पराजित गर्दै समूहको शीर्ष स्थान कायम राखेको छ।

पहिलो हाफमा जेरेमी पिनोले अग्रता दिलाए भने दोस्रो हाफमा मिकेल वार्जाबालले दूरी फराकिलो पारे। स्पेनले तीन खेलमा ९ अंक जोड्दै लगातार जितको धारामा रह्यो।

अर्को खेलमा तुर्कीले बल्गेरियालाई ६–१ को फराकिलो अन्तरले हरायो। रियल मड्रिडका मिडफिल्डर आर्दा गुलेरले एक गोल र दुई असिस्ट गर्दै उत्कृष्ट प्रदर्शन गरे।

युभेन्टसका युवा फरवार्ड केनान येल्दिजले दुई गोल गरे भने मेह्मेत चेलिक र इरफान कह्वेचीले पनि गोल गरे। बल्गेरियाका भिक्टर पोपभले आत्मघाती गोल गरे भने एक मात्र गोल राडोस्लाभ किरीलभले गरे।

स्पेनले जर्जियाविरुद्ध खेलको २४औं मिनेटमा पिनोले गोल गरे। २९औं मिनेटमा पेनाल्टी पाएको स्पेनका फेरान टेरेस गोल गर्न असफल भए। दोस्रो हाफमा वार्जाबालले विजयी गोल गरे।

सोफियाको भासिल लेभेस्की नेसनल स्टेडियममा तुर्कीले पहिलो मिनेटमै गुलेरको गोलबाट अग्रता लियो। दुई मिनेटपछि बल्गेरियाका किरीलभले बराबरी गोल गरे। पहिलो हाफ १–१ को बराबरीमा सकियो। दोस्रो हाफमा तुर्कीको आक्रमण सुरू भयो।

४ मिनेटमा पोपभको आत्मघाती गोलमा तुर्की अघि बढ्यो। गुलेरको पासमा येल्दिजले थप दुई गोल गरे। ६५औं मिनेटमा चेलिकले थप गोल गरे, जसमा गुलेरले सहायता गरे।

यस जितपछि पनि तुर्की समूहमा दोस्रो स्थानमै छ। तीन खेलमा ६ अंक जोडेको छ, जबकि स्पेन शीर्ष स्थानमा ९ अंकसहित छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विश्वकप छनोटमा डेनमार्कले खायो पहिलो गोल

विश्वकप छनोटमा डेनमार्कले खायो पहिलो गोल

विश्वकपमा छनोट हुने पाँचौं देश बन्यो घाना

विश्वकपमा छनोट हुने पाँचौं देश बन्यो घाना

विश्वकपको अझ नजिक पुगेको नेदरल्यान्ड्स

विश्वकपको अझ नजिक पुगेको नेदरल्यान्ड्स

Bajaj Pulsar Motorcycle Ad
विश्वकप छनोटमा डेनमार्कले खायो पहिलो गोल

विश्वकप छनोटमा डेनमार्कले खायो पहिलो गोल

विश्वकपमा छनोट हुने पाँचौं देश बन्यो घाना

विश्वकपमा छनोट हुने पाँचौं देश बन्यो घाना

विश्वकपको अझ नजिक पुगेको नेदरल्यान्ड्स

विश्वकपको अझ नजिक पुगेको नेदरल्यान्ड्स

दीपेन्द्रको मुटुले ठाउँ छाडेको अन्तिम ओभर !

दीपेन्द्रको मुटुले ठाउँ छाडेको अन्तिम ओभर !

अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको शतकीय जित

अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको शतकीय जित

नेपालको रोमाञ्चक जित

नेपालको रोमाञ्चक जित

आसिफको अर्धशतकमा यूएईलाई सामान्य लक्ष्य

आसिफको अर्धशतकमा यूएईलाई सामान्य लक्ष्य

टी–२० आईमा आसिफको नवौं अर्धशतक

टी–२० आईमा आसिफको नवौं अर्धशतक