बार्सिलोनामा चम्किए रासफोर्ड
शुक्रबार, असोज ३, २०८२

काठमाडौं। बार्सिलोनाले च्याम्पियन्स लिगमा इङ्लिस क्लब न्यूक्यासल युनाइटेडमाथि संघर्पपूरु्ण जित हात पारेको छ।
बिहीबार राति सम्पन्न खेलमा बार्सिलोना २–१ ले विजयी भएको हो। हान्सी फ्लिकको नेतृत्वमा खेलेको बार्सिलोनाका लागि म्यानचेस्टर सिटीबाट आएका स्ट्राइकर मार्कस रासफोर्डले दुई गोल गरे।
बार्सिलोनाले बलमा नियन्त्रण राख्दै १९ प्रहार गर्यो भने न्यूक्यासलले १० प्रहार मात्रै गर्यो। सबै गोल दोस्रो हाफमा भएका थिए। ५८औं र ६७औं मिनेटमा रासफोर्डले गोल गरे। तर, अन्तिम मिनेटमा एन्टोनी गार्डनले घरेलु टोलीका लागि एक गोल फर्काए।






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

