• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
आरिफको एकदिवसीय ब्याटिङ वरीयतामा १३ स्थान सुधार
खेलपाटी संवाददाता
बुधबार, असार ११, २०८२ खेलपाटी संवाददाता
आरिफको एकदिवसीय ब्याटिङ वरीयतामा १३ स्थान सुधार

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका आरिफ शेखले एकदिवसीय अन्तर्राष्ट्रिय ब्याटिङ वरीयतामा १३ स्थान सुधार गरेका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा उनी ९०औं स्थानमा पुगेका हुन्। यसअघि उनी शीर्ष १०० बाट बाहिर थिए।

यता, ओपनर आसिफ शेखको वरीयता भने खस्किएको छ। उनी ९० बाट ९४औं स्थानमा पुगेका छन्। अर्का ओपनर कुशल भुर्तेलले एक स्थान सुधार गर्दै ८७औं स्थानमा पुगेका छन्। 

कप्तान रोहितकुमार पौडेल एक स्थान खस्किँदै ९९ मा पुगेका छन्।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालले अष्ट्रेलियामा टी ट्वान्टी सिरिज खेल्ने
नेपालले अष्ट्रेलियामा टी ट्वान्टी सिरिज खेल्ने
न्युजिल्यान्डको टोलीमा एडम
न्युजिल्यान्डको टोलीमा एडम
फ्रेन्चाइज इन्डोर क्रिकेट लिग हुने
फ्रेन्चाइज इन्डोर क्रिकेट लिग हुने
टी–२० आई अलराउन्डर वरीयतामा दीपेन्द्र यथावत्, कुशलको सुधार
टी–२० आई अलराउन्डर वरीयतामा दीपेन्द्र यथावत्, कुशलको सुधार
दीपेन्द्रले दिए नेपाल प्रहरीबाट राजीनामा
दीपेन्द्रले दिए नेपाल प्रहरीबाट राजीनामा
रोहितसहित ६ खेलाडीले लुम्बिनीबाटै एनपिएल खेल्ने
रोहितसहित ६ खेलाडीले लुम्बिनीबाटै एनपिएल खेल्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
पिएसजीविरुद्ध फेरि कानुनी लडाइँमा एमबाप्पे
पिएसजीविरुद्ध फेरि कानुनी लडाइँमा एमबाप्पे
नेपालले अष्ट्रेलियामा टी ट्वान्टी सिरिज खेल्ने
नेपालले अष्ट्रेलियामा टी ट्वान्टी सिरिज खेल्ने
बार्सिलोनाले निकोलाई लाने भएपछि एथ्लेटिकले गुहार्‍यो ला लिगा
बार्सिलोनाले निकोलाई लाने भएपछि एथ्लेटिकले गुहार्‍यो ला लिगा
न्युजिल्यान्डको टोलीमा एडम
न्युजिल्यान्डको टोलीमा एडम
‘अल–नासर फरएभर’
‘अल–नासर फरएभर’
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP