एन्फाका सहायक महासचिव अरुणमानले दिए पदबाट राजीनामा
बुधबार, ११ असार २०८२खेलपाटी संवाददाता

काठमाडौं। थ्री स्टार क्लब ‘बी’ डिभिजनमा घटुवा भएसँगै अखिल नेपाल फुटबल संघ (एन्फा)का सहायक महासचिव अरुणमान जोशीले पदबाट राजीनामा दिएका छन्।
उनी क्लबका निवर्तमान अध्यक्ष हुन्।









%20(1)-1777447778534.jpeg&w=3840&q=75)



