• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
जापानमाथि नेपालको ९ विकेटको जित
खेलपाटी संवाददाता
४ घण्टा अगाडि खेलपाटी संवाददाता
जापानमाथि नेपालको ९ विकेटको जित

काठमाडौं। शुभव खनालको सानदार बलिङसँगै नेपालले एसिसी यु-१६ इस्ट जाेन कपमा लगातार दोस्रो जित हात पारेको छ।

मंगलबार सम्पन्न खेलमा नेपाल ९ विकेटले विजयी भएको हो। जितसँगै नेपालले ४ अंक जोडेको छ। जापानले दिएको ८१ रनको लक्ष्य नेपालले १४.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो।

नेपालका शिवान्स बजँगाईले अविजित रहँदै सर्वाधिक ३८ रन बनाए। ४२ बल खेलेका उनले ७ चौका प्रहार गरे। प्रशिद्ध जैशीले ३७ बलमा ३ चौकासहित ३३ रन बनाए। जोय थापा १ रनमा पभिलियन फर्किए। 

जापानका केइसी काबायाशीडोगेटले एक विकेट लिए।

पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो। जापानले भने भुटानलाई २१५ रनले पाखा लगाउँदै २ अंक जोडेको थियो।

त्यसअघि मलेसियाकाे कोजल टुन्कु जाफर ओभलमा टस जितेर ब्याटिङ थालेको जापानले ३४.३ ओभरमा ८० रन बनाएको थियो।

जापानका कप्तान चार्ली हाराहिन्जेले सर्वाधिक ३६ रन बनाए। ४८ बल खेलेका उनले ४ चौका प्रहार गरे।  गाबी हाराहिन्जेले १३ रनको योगदान दिए। अन्य ब्याटरले भने सन्तोषजनक खेल देखाउन सकेनन्।

नेपालका शुभम खनालले सर्वाधिक ५ विकेट लिए। उनले १० ओभरमा १५ रन खर्चिए।

अभय यादवले २ तथा सुशीलबहादुर रावल र कप्तान विपिनप्रसाद शर्माले समान १ विकेट लिए।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सन्दीपको टिमलाई ब्रिज कपको उपाधि
सन्दीपको टिमलाई ब्रिज कपको उपाधि
रोहितले लुम्बिनीबाटै एनपिएल खेल्ने
रोहितले लुम्बिनीबाटै एनपिएल खेल्ने
चितवनले गर्यो कुशलसहित ६ खेलाडी रिटेन
चितवनले गर्यो कुशलसहित ६ खेलाडी रिटेन
दुई वर्षदेखि शतकविहीन स्टोक्स
दुई वर्षदेखि शतकविहीन स्टोक्स
खेलकुदमन्त्री चौधरीले गरे त्रिवि मैदानको निरीक्षण
खेलकुदमन्त्री चौधरीले गरे त्रिवि मैदानको निरीक्षण
बुमराहले गरे कपिल देवसँगको कीर्तिमानी बराबरी
बुमराहले गरे कपिल देवसँगको कीर्तिमानी बराबरी
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सिंगापुरका मुख्य प्रशिक्षक सुतोमुले दिए राजीनामा
सिंगापुरका मुख्य प्रशिक्षक सुतोमुले दिए राजीनामा
बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्न नेपालको प्रस्ताव
बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्न नेपालको प्रस्ताव
जापानमाथि नेपालको ९ विकेटको जित
जापानमाथि नेपालको ९ विकेटको जित
सन्दीपको टिमलाई ब्रिज कपको उपाधि
सन्दीपको टिमलाई ब्रिज कपको उपाधि
८ गोलको थ्रीलर, तर बाहिरिए पोर्टो र अल–अहली
८ गोलको थ्रीलर, तर बाहिरिए पोर्टो र अल–अहली
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP