• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
सन्दीपको टिमलाई ब्रिज कपको उपाधि
खेलपाटी संवाददाता
६ घण्टा अगाडि खेलपाटी संवाददाता
सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

काठमाडौं। दी ब्रिज डिकेट कपको उपाधि नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको टोली ब्रिज–११ ले जितेको छ। 

वील्सायरस्थित डेभाइज क्रिकेट क्लब मैदानमा भएको दोस्रो मैत्रीपूर्ण क्रिकेट खेलमा ब्रिज–११ ले डेभाइज क्रिकेट क्लबलाई १२७ रनले पराजित गर्दै उपाधि जितेको हो। 

लन्डनमा टस हारेर पहिला बलिङ गरेको ब्रिज ११ का दिवश गिरीले ३७ बलमा ६२ को अर्धशतकीय इनिङ्स खेले। म्यानी गुरुङले २६ बलमा ५१ रन र कप्तान सन्दीप लामिछानेले २४ बलमा ५४ रन जोडे।
 
बलिङतर्फ डेभाइजका जर्ज डनफोर्ड, क्यामरून ली र अल गवले समान २–२ विकेट लिए। 

ब्रिज ११ ले दिएको ३०७ रनको लक्ष्य पछ्याएको डेभाइज क्रिकेट क्लबका थमस एन्ड्र्युले ७१ बलमा १०१ रनको शतकीय इनिङ्स खेले। त्यस्तै, लुक ह्याम्बलिनले ३९ बलमा १० रनको योगदान दिए।

बलिङतर्फ ब्रिज ११ का मोसेसले सर्वाधिक २ विकेट लिए। सन्दीप, अमित, विकाश र मार्क बर्टनले समान १–१ विकेट लिए।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जापानमाथि नेपालको ९ विकेटको जित
जापानमाथि नेपालको ९ विकेटको जित
रोहितले लुम्बिनीबाटै एनपिएल खेल्ने
रोहितले लुम्बिनीबाटै एनपिएल खेल्ने
चितवनले गर्यो कुशलसहित ६ खेलाडी रिटेन
चितवनले गर्यो कुशलसहित ६ खेलाडी रिटेन
दुई वर्षदेखि शतकविहीन स्टोक्स
दुई वर्षदेखि शतकविहीन स्टोक्स
खेलकुदमन्त्री चौधरीले गरे त्रिवि मैदानको निरीक्षण
खेलकुदमन्त्री चौधरीले गरे त्रिवि मैदानको निरीक्षण
बुमराहले गरे कपिल देवसँगको कीर्तिमानी बराबरी
बुमराहले गरे कपिल देवसँगको कीर्तिमानी बराबरी
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सिंगापुरका मुख्य प्रशिक्षक सुतोमुले दिए राजीनामा
सिंगापुरका मुख्य प्रशिक्षक सुतोमुले दिए राजीनामा
बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्न नेपालको प्रस्ताव
बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्न नेपालको प्रस्ताव
जापानमाथि नेपालको ९ विकेटको जित
जापानमाथि नेपालको ९ विकेटको जित
सन्दीपको टिमलाई ब्रिज कपको उपाधि
सन्दीपको टिमलाई ब्रिज कपको उपाधि
८ गोलको थ्रीलर, तर बाहिरिए पोर्टो र अल–अहली
८ गोलको थ्रीलर, तर बाहिरिए पोर्टो र अल–अहली
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP