• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
मियामी अन्तिम १६ मा, क्वार्टरफाइनल पुग्न पिएसजीसँग खेल्ने
खेलपाटी संवाददाता
५ घण्टा अगाडि खेलपाटी संवाददाता
मियामी अन्तिम १६ मा,  क्वार्टरफाइनल पुग्न पिएसजीसँग खेल्ने

काठमाडौं। ब्राजिलियन क्लब पाल्मेइरासले २ गोलले पछि परेको अवस्था उल्टाउँदै इन्टर मियामीसँग रोमाञ्चक बराबरी खेलेको छ। हार्ड रक स्टेडियममा भएको यस खेलमा दुवै टिम २–२ को बराबरीमा रोकिए पनि क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश गर्न सफल भए।

दुवै टोलीले समान ४ अंक पुर्‍याए। इन्टर मियामीले लामो समयसम्म खेलमा अग्रता लिएको थियो। टाडेओ अल्लेन्डेले १६औं मिनेटमा गोल गर्दै मियामीलाई अग्रता दिलाए। त्यसपछि ६५औं मिनेटमा अनुभवी स्ट्राइकर लुइस सुआरेजले गोल गरेपछि मियामी २–० ले अघि थियो।

तर, ब्राजिलको ऐतिहासिक क्लब पाल्मेइरासले उत्कृष्ट पुनरागमन गर्‍यो। ८०औं मिनेटमा पाउलिन्होले गोल गर्दै खेलमा फर्काउने संकेत गरे। ८७औं मिनेटमा मौरिसियोले बराबरी गोल गरे।

लिओनल मेसीको बुधबार बिहान ३९औं जन्मदिन परेको थियो। खेलभरि सक्रिय देखिए पनि उनले गोल गर्न सकेनन्। पाल्मेइरास समूह एको विजेता बनेर ब्राजिलियन क्लब बोटाफोगोसँग अन्तिम १६ मा भिड्नेछ। इन्टर मियामीले समूह बीको विजेता पेरिस सेन्ट–जर्मेन (पिएसजी) सँग खेल्नेछ। 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिंगापुरका मुख्य प्रशिक्षक सुतोमुले दिए राजीनामा
सिंगापुरका मुख्य प्रशिक्षक सुतोमुले दिए राजीनामा
बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्न नेपालको प्रस्ताव
बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्न नेपालको प्रस्ताव
८ गोलको थ्रीलर, तर बाहिरिए पोर्टो र अल–अहली
८ गोलको थ्रीलर, तर बाहिरिए पोर्टो र अल–अहली
अन्तिम १६ मा पिएसजी
अन्तिम १६ मा पिएसजी
साफ महिला यु–२० च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा
साफ महिला यु–२० च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा
रुडिगरमाथि जातीय विभेद भएको गुनासो
रुडिगरमाथि जातीय विभेद भएको गुनासो
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सिंगापुरका मुख्य प्रशिक्षक सुतोमुले दिए राजीनामा
सिंगापुरका मुख्य प्रशिक्षक सुतोमुले दिए राजीनामा
बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्न नेपालको प्रस्ताव
बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्न नेपालको प्रस्ताव
जापानमाथि नेपालको ९ विकेटको जित
जापानमाथि नेपालको ९ विकेटको जित
सन्दीपको टिमलाई ब्रिज कपको उपाधि
सन्दीपको टिमलाई ब्रिज कपको उपाधि
८ गोलको थ्रीलर, तर बाहिरिए पोर्टो र अल–अहली
८ गोलको थ्रीलर, तर बाहिरिए पोर्टो र अल–अहली
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP