• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
दुई वर्षदेखि शतकविहीन स्टोक्स
खेलपाटी संवाददाता
सोमबार, असार ९, २०८२ खेलपाटी संवाददाता
दुई वर्षदेखि शतकविहीन स्टोक्स

काठमाडौं। हेडिंग्लेमा जारी भारत र इङ्ल्यान्डबीचको टेस्ट रोमाञ्चक मोडमा पुगेको छ।

भारतले आफ्नो दोस्रो इनिङ्समा दुई विकेटको क्षतिमा ९० रन बनाएको छ। पहिलो इनिङ्सको आधारमा भारतीय टोलीले ६ रनको अग्रता लिएको थियो। यस हिसाबले भारत ९६ रनले अघि छ।

इङ्ल्यान्डका ओली पोपले शतक बनाए भने ह्यारी ब्रुकले ९९ रनको इनिङ्स खेले। यद्यपि, कप्तान बेन स्टोक्सको ब्याट लामो समयदेखि मौन छ।

पहिलो इनिङ्समा उनले २० रन मात्र बनाउन सके। स्टोक्सले पछिल्ला केही वर्षमा अपेक्षा गरेअनुसार ब्याटिङ गर्न सकेका छैनन्। अपरेशनस पछि उनले फेरि बलिङ पनि सुरु गरेका छन्। पछिल्ला केही वर्षमा उनी ब्याटरका रूपमा मात्र टोलीमा थिए। तर, उनले टेस्टमा शतक नबनाएको लगभग दुई वर्ष भइसकेको छ।

सन् २०२४ देखि टेस्टमा शतक नबनाई सबैभन्दा धेरै इनिङ्स खेल्ने ब्याटरको सूचीमा स्टोक्स शीर्ष स्थानमा छन्। यस अवधिमा उनले २५ इनिङ्स खेलेका छन्। २७.४३ को औसतमा ६३१ रन बनाएका छन्। यसमा पाँच अर्धशतक पनि समावेश छन्। मार्नस लाबुसचेन र न्युजिल्यान्डका टम लाथमले यस अवधिमा २४-२४ इनिङ्स खेलेका छन्। लाबुसचेनले २४ इनिङ्समा २६.७१ को औसतमा ५६१ रन बनाएका छन्। लाथमले २४ इनिङ्समा २६.३७ को औसतमा ६३३ रन बनाएका छन्।

लाबुसचेनले ६ अर्धशतक बनाएका छन् र लाथमले ४ अर्धशतक बनाएका छन्। लाबुसचेनलाई अस्ट्रेलियाली टोलीबाट पनि बाहिर राखिएको छ। स्टोक्सले जुन २०२३ मा लर्ड्समा अस्ट्रेलियाविरुद्धको टेस्टमा आफ्नो अन्तिम शतक बनाएका थिए। त्यसपछि उनले १५५ रनको इनिङ्स खेलेका थिए। त्यसबेलादेखि उनी तीन अंकको आंकडा हासिल गर्न संघर्ष गरिरहेका छन्। यस अवधिमा स्टोक्सले भारतविरुद्ध ११ इनिङ्समा ब्याटिङ गरेका छन् र एक अर्धशतक बनाएका छन्।

स्टोक्सले २०२४ देखि टेस्टमा १० खेलमा बलिङ गरेका छन्। अहिलेसम्म २० विकेट लिएका छन्। 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टेस्टमा डेब्यू गर्न नपाइ अर्शदीप घाइते
टेस्टमा डेब्यू गर्न नपाइ अर्शदीप घाइते
त्रिवि क्रिकेट मैदानको काम नसक्ने ठेकेदार कम्पनीलाई दैनिक २ लाख जरिवाना !
त्रिवि क्रिकेट मैदानको काम नसक्ने ठेकेदार कम्पनीलाई दैनिक २ लाख जरिवाना !
इङ्ल्यान्डसँग भारत पराजित
इङ्ल्यान्डसँग भारत पराजित
कर्णालीको प्रशिक्षकमा ज्ञानेन्द्र
कर्णालीको प्रशिक्षकमा ज्ञानेन्द्र
क्रिकेटर जोय सम्मानित
क्रिकेटर जोय सम्मानित
आदिलसहित ३२ खेलाडी बन्द प्रशिक्षणमा
आदिलसहित ३२ खेलाडी बन्द प्रशिक्षणमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नतिजा र गोल संख्याले जित्नैपर्ने दबाबमा नेपाल
नतिजा र गोल संख्याले जित्नैपर्ने दबाबमा नेपाल
हङकङसँग खेल्न नेपालसँगको मैत्रीपूर्ण खेलले स्तर पुग्दैन : बंगलादेश
हङकङसँग खेल्न नेपालसँगको मैत्रीपूर्ण खेलले स्तर पुग्दैन : बंगलादेश
हेल्प नेपालको लगातार दोस्रो जित
हेल्प नेपालको लगातार दोस्रो जित
नोनीले चेल्सी छाडे
नोनीले चेल्सी छाडे
सन्दीपसहित १२ खेलाडी भारतमा प्रशिक्षण गर्न नजाने
सन्दीपसहित १२ खेलाडी भारतमा प्रशिक्षण गर्न नजाने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP