सोमबार, मंसिर २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

रुडिगरलाई कारबाहीको खतरा

आइतबार, बैशाख १४, २०८२खेलपाटी संवाददाता
रुडिगरलाई कारबाहीको खतरा
Classic Tech Internet Ad

काठमाडौं। कोपा डेल रे फाइनलको अन्तिमतिर रियल मड्रिडका डिफेन्डर एन्टोनियो रुडिगरले रेफ्रीतर्फ बरफ फ्याँक्ने प्रयास गरेका थिए।

शनिबार बार्सिलोनासँग ३–२ को हार बेहोरेको खेलमा त्यति मात्रै होइन उनी आक्रामक रुपमा कराएका पनि थिए। यो कार्यसँगै उनी बहु खेलको प्रतिबन्ध पर्न सक्ने जोखिममा परेका छन्। 

रेफ्री रिकार्डो डे बर्गोस बेन्गोचेआले खेलको अन्त्यतिर विरोध जनाएका कारण रियल का जुड बेलिङ्घम र लुकास भास्क्वेजलाई पनि रातो कार्ड देखाएका थिए।

डे बर्गोसले आफ्नो म्याच रिपोर्टमा रुडिगरले प्रशिक्षक क्षेत्रबाट कुनै वस्तु फ्याँकेका थिए जुन मलाई नछोइकन गयो भनी उल्लेख गरेका छन्। साथै उनले रुडिगरको आक्रामक व्यबहार रहेको बताएका छन्।

रुडिगर पहिल्यै मैदानबाट बाहिरिसकेका थिए। उनलाई रियलका खेलाडी र स्टाफले समातेर रोक्नुपरेको थियो। उनले सानो बरफको झोला हातमा लिएर रेफ्रीप्रति कराउन जारी राखेका थिए।

फाइनल अघि नै डे बर्गोसले रियलको आधिकारिक टिभी च्यानलले आफूविरुद्ध बदनाम गर्ने अभियान चलाएको भन्दै गुनासो गरेका थिए।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 यु-१७ एसियन कप छनोटमा नेपालले पहिलो खेल सिरियासँग खेल्ने

यु-१७ एसियन कप छनोटमा नेपालले पहिलो खेल सिरियासँग खेल्ने

ग्याब्रियल घाइते

ग्याब्रियल घाइते

बाबुको पदचिन्ह पछ्याउँदै हालान्ड

बाबुको पदचिन्ह पछ्याउँदै हालान्ड

Bajaj Pulsar Motorcycle Ad
महिला कबड्डी विश्वकपमा नेपालको उत्कृष्ट जित

महिला कबड्डी विश्वकपमा नेपालको उत्कृष्ट जित

जनज्योतिको फराकिलो जित

जनज्योतिको फराकिलो जित

 यु-१७ एसियन कप छनोटमा नेपालले पहिलो खेल सिरियासँग खेल्ने

यु-१७ एसियन कप छनोटमा नेपालले पहिलो खेल सिरियासँग खेल्ने

नेपालले एसियाली डजबल च्याम्पियनसिप खेल्ने

नेपालले एसियाली डजबल च्याम्पियनसिप खेल्ने

पहिलो खेलमै जनकपुरको लज्जास्पद हार

पहिलो खेलमै जनकपुरको लज्जास्पद हार

काठमान्डुलाई सामान्य लक्ष्य

काठमान्डुलाई सामान्य लक्ष्य

ग्याब्रियल घाइते

ग्याब्रियल घाइते

बाबुको पदचिन्ह पछ्याउँदै हालान्ड

बाबुको पदचिन्ह पछ्याउँदै हालान्ड