ललितपुरको नयाँ जर्सी सार्वजनिक
बिहिबार, चैत ६, २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) को साबिक विजेता ललितपुर सिटी एफसीले नयाँ जर्सी सार्वजनिक गरेको छ।
ललितपुले तेस्रो संस्करणको एनएसएलमा प्रयोग हुने जर्सी बिहीबार सार्वजनिक गरेको हो। यसपल्ट पनि ललितपुर रातो र सेतो जर्सीमा मैदान उत्रिने छ।