नयाँ बस्ती र ब्वाइज युनियनले अंक बाँडे
बुधबार, २८ फाल्गुण २०८१खेलपाटी संवाददाता

काठमाडौं। नयाँ बस्ती युथ क्लब र ब्वाइज युनियन क्लबले अंक बाँड्दै सहिद स्मारक ‘बी’ डिभिजन लिगको सुरुआत गरेका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न आफ्नो पहिलो खेलमा यी दुई टोलीले अंक बाँडेका हुन्।
दुवै टोलीले केही अवसर प्राप्त गरे पनि गोलमा परिणत गर्न सकेनन्।








-1765173906909.webp&w=3840&q=75)



-1765160769087.webp&w=3840&q=75)
-1765159359412.webp&w=3840&q=75)