• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
आलोचकलाई जवाफ दिन खोजिरहेका नेयमार
खेलपाटी संवाददाता
शुक्रबार, माघ २५, २०८१ खेलपाटी संवाददाता
आलोचकलाई जवाफ दिन खोजिरहेका नेयमार

काठमाडौं। चर्को हुटिङ र समर्थनले भरिएको सान्तोसको भिल्ला बेल्मिरो स्टेडियम। माहोल त उसै रोमाञ्चक हुने भई नै हाल्यो। समर्थकहरू आफ्ना प्रिय खेलाडी नेयमारलाई पुन: मैदानमा देख्न आतुर थिए। यस दिनको प्रतिक्षा उनीहरूले १२ वर्षदेखि गरेका हुन्।

नेयमारको आगमनले केवल सान्तोसका समर्थकलाई मात्र होइन, ब्राजिलियन फुटबल प्रेमीहरूलाई पनि उत्साहित बनाएको थियो। बोटाफोगोविरुद्धको उक्त खेलमा नेयमार दोस्रो हाफमा मैदानमा उत्रिए। उनको आगमनसँगै स्टेडियममा ऊर्जा थपियो।

एसिएलको सर्जरीबाट निको भई फर्किएका उनले आफूलाई सावित गर्न खेल सुरु गरे। उनले बक्सको छेउबाट एक पछि अर्को बलियो प्रहार गरे। समर्थकहरू हरेक प्रहारमा चिच्याउँदै उनलाई हौसला दिइरहेका थिए।

यो खेल केवल नेयमारको पुनरागमन मात्र थिएन। यो त उनको लागि आलोचकहरूको मुख बन्द गराउने अवसर पनि थियो। खासगरी अल–हिलालका पूर्वप्रशिक्षक जर्ज जिसस, जसले नेयमारको खेल्न सक्ने क्षमतामा प्रश्न उठाएका थिए। ‘मैदान नै मेरो एकमात्र स्थान हो, जहाँ म आलोचनाको सामना गर्न सक्छु,’ नेयमारले खेलपछि भने।

सम्बन्धित समाचार
  • १२ वर्षपछि नेयमारको सान्तोसमा प्रतीक्षित पुनरागमन

नेयमारलाई वैकल्पिक खेलाडीका रूपमा मैदानमा उतारिएको थियो। तर, बोटाफोगोका खेलाडीले उनको प्रत्येक चालमा निगरानी राखे। उनलाई पाँच पटक फाउल गरियो। तर, उनले आफ्नो ध्यान फुटबलमै केन्द्रित राखे। उनले ६ पटक गोल गर्ने प्रयास गरे र २२ पास दिए, जसले मैदानमा उनको उपस्थिति प्रभावशाली बनायो।

तर, यो रात नेयमारको लागि विजयी बन्न सकेन। बोटाफोगोले पुनरागमन गर्दै सान्तोससँग १–१ को बराबरीमा रोक्यो। खेलपछि जब अन्तिम सिठ्ठी बज्यो, विपक्षी खेलाडीहरू उनीसँग तस्बिर खिच्न दौडिए।

उनको अनुहारमा हल्का मुस्कान थियो। ‘मैले यहाँबाट २१ वर्षको उमेरमा यात्रा सुरु गरें, विश्व घुमें, खेल्ने क्लबहरूमा इतिहास बनाएँ। यो सम्मान मलाई घर फर्किँदा पाएको उपहार हो,’ उनले भने।

उनले सान्तोसका लागि आफ्नो पहिलो स्पेलमा २२५ खेल खेलेर १३८ गोल गरेका थिए। यस पटक उनी पेलेको १० नम्बरको जर्सी लगाएर मैदानमा उत्रिएका हुन्।

खेलपछि भने, ‘मलाई अझ धेरै समय र खेलहरू आवश्यक छ। म अहिले १०० प्रतिशत दिन सक्ने अवस्थामा छैन। तर, मैले यति धेरै दौडिएला भन्ने सोचेको पनि थिइनँ।’

नेयमारको पुनरागमनले मात्र होइन, मैदानमा देखिएको उनको आत्मविश्वासले समर्थकहरूलाई नयाँ आशा दिएको छ। मैदानको प्रदर्शनले आलोचकहरूलाई जवाफ दिन खोजेका उनले आगामी अझ तीन–चार खेलपछि आफ्नो प्रतिभा अझै निखार्ने विश्वास दिलाएका छन्।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
युरोपा लिगको उपाधिनजिक युनाइटेड र टोटनह्यम
युरोपा लिगको उपाधिनजिक युनाइटेड र टोटनह्यम
विगतको गल्ती नदोहर्‍याउने लक्ष्यमा नेपाल
विगतको गल्ती नदोहर्‍याउने लक्ष्यमा नेपाल
प्लानिङ र भगवतीले अंक बाँडे
प्लानिङ र भगवतीले अंक बाँडे
राजेन्द्रलाई महिला टोलीको मुख्य प्रशिक्षकमा निरन्तरता
राजेन्द्रलाई महिला टोलीको मुख्य प्रशिक्षकमा निरन्तरता
२०२७ को महिला विश्वकप ब्राजिलका आठवटा सहरमा
२०२७ को महिला विश्वकप ब्राजिलका आठवटा सहरमा
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
युरोपा लिगको उपाधिनजिक युनाइटेड र टोटनह्यम
युरोपा लिगको उपाधिनजिक युनाइटेड र टोटनह्यम
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
खेलकुद पत्रकार मञ्चमा अधिकारी
खेलकुद पत्रकार मञ्चमा अधिकारी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP