बिहिबार, २४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

बागमतीको पोस्टमा एपिएफको आधा दर्जन गोल

बुधबार, ०२ माघ २०८१खेलपाटी संवाददाता
बागमतीको पोस्टमा एपिएफको आधा दर्जन गोल
Loading ad...
mustang rice ad

काठमाडौं। साबिक विजेता एपिएफ क्लबले एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत फाइनल राउन्डमा बागमती युवा क्लबलाई पराजित गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्मपन्न खेलमा एपिएफले बागमतीलाई ६–० ले पराजित गरेको हो। योसँगै पाँच खेलबाट १५ अंक पुर्‍याएको एपिएफले शीर्ष स्थानमा आफ्नो पकडलाई बलियो बनाएको छ। चौथो खेलमा हार बेहोरेको बागमतीले भने समान खेलबाट तीन अंक जोडेर चौथो स्थानमा छ।

एपिएफलाई लगातार पाँचौं  जित दिलाउन रश्मिकुमारी घिसिंङ र सरु लिम्बुले समान दुई/दुई गोल गरे। प्रीति राईको नाममा एक गोल रहँदा एक गोल एपिएफले उपहारका रुपमा पायो। 

बागमतीले ४१औं मिनेटसम्म एपिएफलाई गोलरहित बराबरीमा रोकेको थियो। तर, अर्को मिनेटमा नै स्ट्राइकर रश्मिले एपिएफलाई सुरुआती अग्रता दिलाइन्। उनले कप्तान अनिता बस्नेतको कर्नर बललाई हेडरमार्फत जाली चुमाएकी हुन्। इन्जुरी समयमा रश्मिले नै उक्त अग्रता दोब्बर बनाइन्।

अनिताको हेडर रक्षक सेमिहाङ्मा लिम्बूलाई लाग्दै गोल भएपछि एपिएफको ५४औं मिनेटमा अग्रता ३–० मा पुगेको थियो।। त्यसको एक मिनेट पनि बित्न नपाउँदै सरुले अर्को गोल थपिन्। निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा प्रीति र इन्जुरी समयमा सरुले गोल थप्दै एपिएफलाई ६–० को फराकिलो जित दिलाइन्।
 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

लगातार  च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

लगातार च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

लगातार  च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

लगातार च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

रेसिङ सहारा फाइलन प्रवेश

रेसिङ सहारा फाइलन प्रवेश

सन्दीपको वरीयतामा १५ स्थान सुधार

सन्दीपको वरीयतामा १५ स्थान सुधार

एसियन गेम्स र प्रिमियर कप छनोट खेल्ने टोली घोषणा

एसियन गेम्स र प्रिमियर कप छनोट खेल्ने टोली घोषणा

आरिफ सहायक हवलदारमा बढुवा

आरिफ सहायक हवलदारमा बढुवा